धनकुटा– धनकुटामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता कायमै राखेका छन्। राईले ११ सय १५ मले अग्रता लिएका छन्। जारी मतगणनामा राईले ४ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् । बहालवाला आपूर्ति मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सुनील थापाले ३ हजार ४ सय ५७१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।