गुल्मी– गुल्मीको क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले एक हजार मतले अग्रता लिएका छन्।
पछिल्लो अपडेटअनुसार ज्ञवालीले ५ हजार ८ सय ४२ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको ४ हजार ८ सय १० मत छ। यस क्षेत्रमा एमालेले मतान्तर बढाउदै लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।