बैतडी- बैतडी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट विजयी भएका छन्। उनले कांग्रेसका हरिमोहन भण्डारीलाई पराजित गरेका हुन्। भट्टले १८ हजार ९३ मत प्राप्त गरे । कांग्रेसका भण्डारीले १५ हजार १ सय २६ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।