धनुषा– धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राजपाका नेता राजेन्द्र महतोले अग्रता बढाउदै लगेका छन्।
पछिल्लो अपडेटअनुसार उनले २ हजार मतले अग्रता लिएका छन्। महतोले ८ हजार २ सय २३ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार बिमलेन्द्र निधिले ६ हजार २ सय ४१ मत छ। महतोले सुरुदेखि नै अग्रता लिदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।