काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन्। सिंहले प्रतिस्पर्धी उम्मेदवार विवेकशील साझाका रवीन्द्र मिश्रलाई नौ सय ३६ मतले पछि पारेका छन्।
माओवादी केन्द्रका अनिल शर्मा तेस्रो स्थानमा छन्।
प्रकाशमान सिंह (कांग्रेस) : ९२८९
रवीन्द्र मिश्र (विवेकशील साझा) : ८३५३
अनिल शर्मा (माओवादी केन्द्र) : ४४६८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।