लमजुङ – लमजुङले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाममा माओवादी केन्द्रका देवप्रसाद गुरुङले साढे ४ हजार बढी मतले अग्रता लिएका छन्। लमजुङको पछिल्लो मतपरिणाम यस्तो छ :
प्रतिनिधिसभा
देवप्रसाद गुरुङ –माओबादी केन्द्र – १९९८७
कांग्रेस – दिलबहादुर घर्ती–१५६१३
प्रदेश सभा “क”
एमाले– धनञ्जय दवाडी (एमाले) –१००२२
कांग्रेस– गर्जबहादुर गुरुङ –६८३५
प्रदेशसभा “ख”
एमाले–पृथ्वीसुब्बा गुरुङ – १२३७४
कांग्रेस– कृष्ण प्रसाद कोईराला–९८४३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।