सुर्खेत- सुर्खेत प्रतिनिधिसभा क्षेत्र नम्बर १ को जारी मतगणनामा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले कांग्रेस उम्मेदवार पूर्णबहादुर खड्कालाई ५ सय ३२ मतले पछाडि पारेका छन्।
सुर्खेत प्रतिनिधिसभा १
ध्रुवकुमार शाही (एमाले) : ६६०४
पूर्णबहादुर खड्का (कांग्रेस) : ६०७२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।