चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ सय मतले अघि बढेका छन् । चितवन ३ मा उनले २ हजार ४७ मत ल्याएा छन् भने उनका प्रतिद्वन्दी विक्रम पाण्डैले १३ सय १२ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।