काठमाडौं– काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ३५ सय ०७ मतको अग्रता बनाएका छन्। पछिल्लो मतगणना अनुसार नेपालले ७ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका दीपककुमार कुइँकेलले ३९ सय ५९ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीका उम्मेदवार सूर्यराज आचार्यले तेस्रो स्थानमा छन्। उनले ३४ सय ६० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।