कास्की– कास्की क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार रबिन्द्र अधिकारीले अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार अधिकारीले करिब २५ सय मतले अग्रता लिएका छन् ।
अधिकारीको ८ हजार २३ हजार मत पुगेको छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेको ५६ सय २८ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।