बुटवल- रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार घनश्याम भुसालले अग्रता कायमै गरेका छन्।
भुसालले प्रतिस्पर्धी उम्मेदवार राप्रपाका दीपक बोहोराभन्दा नौ सय ४८ मतको अन्तरले अग्रता लिइरहेका छन्।
भुसालले ५ हजार ८ सय ६५ मत ल्याउँदा बोहोराले ४ हजार नौ सय १७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।