झापा– झापाको प्रतिनिधि सभाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्मा थोरै मतले पछि परेका छन् । पछिल्लो अपडेटअनुसार शर्माले ६४ सय ७४ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र कार्कीको ६८ सय ९१ मा मत ल्याएका छन् । करिब ४ सय मतले उनी पछि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।