काठमाडौं- सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
संसद भवन जाँदै गर्दा मन्त्री बिष्टको बा १ झ ७१६३ नम्बरको गाडीले बानेश्वरमा ठक्कर दिएको थियो।
घाइते दुवैको एभरेस्ट हस्पिटलमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।