काठमाडौं– एकदिवसीय हाइकिङको लागि योजना बनाउँदै हुनुहुन्छ? 
काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तब्य हो। सुन्दरीजलबाट पैदल सुरुवात गरेपछि मुलखर्क, देउराली र बागद्धार  हुँदै शिवपुरीपिकसम्म यात्रा गर्न सकिन्छ।
त्यहाँबाट मनोरम दृश्य अवलोकन गरेपछि पुन: बागद्वार हुँदै नागी गुम्बासम्म पुग्दा छुट्टै आनन्द लिन सकिन्छ।
हेराै केही तस्बिरहरु:






 


















                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।