काठमाडौं- स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएका छन्।
उनले बुझाएको विवरण अनुसार उनीसँग जग्गा तथा घर केही छैन । उनले आफ्नो सबै पैतृक सम्पत्ति आमाको नाममा खोलिएको प्रतिष्ठानलाई दान दिएका छन्।
मन्त्री पोखरेलसँग खोटाङको रुपाकोट सामुदायिक रेडियोमा रु ५ हजारको सेयर छ भने दुई थान ल्यापटप, प्रिन्टर लगायतका विद्युतीय उपकरण छन्।
हेरौँ उनले बुझाएको सम्पत्ति विवरण:
नेपाल लाइभको पेज लाइक गर्नुहोस् ...
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।