• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

८७ किमी लामाे साइकल यात्रा : जसले मन र देश पनि जाेड्याे [फाेटाे फिचर]

64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  १५:०६
1140x725

दाङ- एक खुट्टाले मेची-महाकाली साइकल यात्रा गरिसकेका पारासाइकलिस्ट हुन् यमराज रसाइली।

४ वर्षको छँदा आफ्नो एउटा खुट्टा गुमाएका रसाइलीलाई अहिले आफू शारिरीक रुपमा अशक्त भएजस्तो लाग्दैन। १९ वर्षको उमेरबाट साइकल चढ्न थालेका रसाइलीलाई अहिले साइकल नै सबैभन्दा नजिकको साथी बनेको छ। ‘बैसाखी टेकेर हिड्ने मान्छे थिएँ, साइकल पाएँ। केही गर्नसक्छु भन्ने आँटले यहाँसम्म आएको छु’, जाेश मिश्रित आवाजमा उनले भने, 'खुट्टा हुनु र नहुनु बीचको फरक भुलिसकेको छु।’

शारिरीक रुपमा अशक्त भएकै कारण खुम्चिएर घरमै बस्नु पर्दैन, केही गर्न सकिन्छ भन्ने उदाहरण आफूले दिन खोजेको उनी बताउँछन्। विभिन्न जिल्लाको सफल साइकल यात्रापछि आफूजस्तै अन्यलाई पनि साइकिलिङ अभ्यास गराउने अभियानमा जुटेको उनले सुनाए।

‘चाँडै देशभरबाट २५/३० जनालाई लगभग एक महिना एक ठाँउमा राखेर आफूजस्तै अन्य व्यक्तिहरुलाई जागरुक बनाउने योजना बनाएको छु', आफैलाई आनन्द दिने खालकाे काम हाे जस्ताे लागेता पनि सकारात्मक प्रभाव पर्नेमा भने उनी विश्वस्त छन्। भने, 'काम त थालेकाे छु, पक्का केही त प्रभाव पर्छ। एक जनामा मात्र सकारात्मक साेच पलाए पनि त्याे मेरा लागि सफलताकाे खुड्किलाे हाे, अगाडि बढ्ने हाैसला हाे। बरु आउनुस् हामी सँगै यात्रा गराैं।’

शनिबार दाङका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका साथै 'स्वास्थ्यका लागि साइकल' भन्ने नारासहित आयाेजना गरिएकाे 'टुर डे दाङ भ्याली'मा रसाइली पनि सहभागी थिए। उनले यस्ता कार्यक्रमले स्वस्थ र मानसिक रुपमा बलियाे बन्न सघाउ पुग्ने बताए। वातावरणीय प्रभावका विषय तथा आफ्नाे स्थान चिनाउन पनि यस्ता कार्यक्रममा सबै पक्षले जाेड दिनुपर्ने रसाइलीलाई लाग्दाेरहेछ।

८७ किलोमिटर लामो यात्रामा रसाइलीसँगै विश्व साइकल यात्री पुष्कर शाह, मेची-महाकाली साइकल यात्री रेशम केसी, साइकलबाटै ७७ जिल्ला भ्रमण गरिसकेका एभरेष्ट बाबुसहित देशभरका करिब ५० जना सहभागी थिए। नेपालकाे झन्डा र झन्डा अंकित टिसर्टमा सहभागीकाे उत्साह र हाैसला देख्दा लाग्थ्याे, साइकल यात्राले दाङ मात्रै हाेइन सबैकाे मन र देश पनि जाेडेकाे थियाे।

nimb
nimb
Ncell 2
Ncell 2

साइकलको प्रयोगले वातावरणीय प्रभाव कम हुने, मानव जीवन स्वस्थ हुने हुँदा यसको प्रयोलाई बढावा दिन यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। साथै यो कार्यक्रमले प्रदेश ५ सरकारले सुरु गरेको 'लुम्बिनी भ्रमण वर्ष'लाई थप टेवा पुग्ने यात्रामा सहभागी साइकलिस्ट सतिस निरौलाकाे विश्वास छ।

दाङको पर्यटकीय र सांस्कृतिक सम्पदाकाे महत्व बुझाउनु साथै प्रचार-प्रसारमा टेवा पुगाेस् भन्ने उद्देश्यले 'टुर डे दाङ भ्याली'को आयोजना गरिएको जिल्ला साइकलिङ संघ दाङका अध्यक्ष रेशम केसीले बताए।

यात्रा कै क्रममा विश्व साइकल यात्री पुष्कर शाहले साइकल स्वस्थ रहनका साथै वातावरण प्रदुषणका दृष्टिले पनि निकै लाभदायक भएको बताए। तर, पछिल्लो समय 'स्मार्ट सिटी' बनाउने नाममा झारा टार्ने गरी सडक बनाइएकोमा उनले दुखेसो पोखे।

‘स्मार्ट सिटी भन्दैमा ठूला-ठूला घर अनि चौडा सडक मात्र हो र?, खोई पैदल मार्ग अनि सुरक्षित साइकल मार्ग?’, शाहकाे आक्राेश मिश्रित स्वर सुनियाे। उनले हरेक पालिका र सहरमा अब यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह पनि गरे।

'टुर डे दाङ भ्याली' (साइकल यात्रा)का सहभागीहरुले दाङको घोराहीबाट सिद्धरत्न नाथ चौधेरा, विश्वको अग्लो त्रिशुल रहेको धारापानी लगायतका पर्यटकीय एवं धार्मिक स्थलको परिक्रमा गर्दै करिब ८७ किलोमिटर यात्रा तय गरेका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्