• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाँदरमुढेका पीडित विभाजित, असन्तुष्ट पक्षको दाबी- प्रचण्डसँग कुनै सहमति भएको छैन

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  ११:४८
1140x725

काठमाडौं- चितवनको बाँदरमुढे घटनाका पीडितहरु एकापसमा विभाजित भएका छन्। 

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पीडितहरुले सहमति गरी माडीमा स्वागत गरेको भनेर विज्ञप्ति जारी भएलगत्तै अर्को समूहले हालसम्म कुनै सहमति नभएको र यसबारे आफूहरुलाई जानकारी नभएको बताएको छ।

२०६२ जेठ २३ मा तत्कालीन माओवादी विद्रोहीले चितवनको माडीस्थित बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ४३ जनाले ज्यान गुमाएका थिए।

आफ्ना परिवार गुमाएको पीडालाई १२ वर्षसम्म बेवास्ता गर्ने तर निर्वाचनमा पराजित हुने देखेपछि पार्टीनिकट व्यक्तिलाई बोलाएर हस्ताक्षर गराएको आरोप अर्को पक्षले लगाएको छ। माडी नगरपालिकाको कार्यालयमा केही पीडितलाई मात्र बोलाई सामान्य मिलेमतो गरेको सूचना आएको तर समितिका कुनै पनि पदाधिकारी उक्त कार्यक्रममा उपस्थित नरहेको बाँदरमुढे घटनापीडित समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘चुनावको मुखमा प्रचण्डले भोटका निम्ति केही व्यक्तिलाई प्रभावमा पारी गरेको सहमतिमा हाम्रो घोर आपत्ति छ।’

तीनबुँदै मुख्य माग अघि सार्दै उनीहरुले  माग सम्बोधन नभएसम्म कुनै पनि कुरामा सहमति नहुने अडान राखेका छन्।

पीडितको जिउज्यानको सुरक्षा, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन बमोजिम दोषीलाई कारबाही, घटनास्थलमा ऐतिहासिक संग्राहलय, घाइते र मृतक परिवारलाई उचित परिपुरणको व्यवस्थाका लागि सरकारको तर्फबाट ग्यारेन्टी भएमात्र सहमति हुने असन्तुष्ट पक्षले जनाएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाँदरमुढे घटनाका पीडितसँग भएको सम्झौतामा पाँच जना पीडितको मात्र हस्ताक्षर छ। सो पत्रमा प्रचण्डले तीनबुँदे सहमति गरेका छन्। सम्झौताको पहिलो बुँदामा मृतकका परिवारमा काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb


त्यस्तै, घाइतेको औषधोपचारको व्यवस्था गर्ने र घटनामा ज्यान गुमाएकाको सम्झनामा १० बिघा क्षेत्रमा पार्क बनाउने उल्लेख छ। पार्कलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने पनि भनिएको छ। 

पीडितहरु पार्टीगत गुटमा विभाजित
बाँदरमुढे घटनामा यसअघि एकजुट रहेका पीडितहरु निर्वाचन आउनै लाग्दा प्रचण्डको सहमतिपछि भने विभाजित देखिएका छन्।

पहिलो संविधानसभामा नेकपा माओवादी पहिलो पार्टी भएलगत्तै बाबुराम भट्टराईले सो स्थानमा सहिद स्तम्भको डिजाइन समेत निर्माण गरेका थिए। तर पीडितहरुले एकै स्वरमा दोषीमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि उक्त कार्य रोकिएको छ। तर अहिले आएर पीडितहरु नै दुई धुव्रमा विभाजित भएका हुन्।

प्रचण्डसँगले सम्झौता गरेको खबरबाट असन्तुष्ट समितिका उपाध्यक्ष कृष्ण अधिकारीले कुनै र कसैसँग समितिले सहमति र हस्ताक्षर नगरेको बताए। ‘प्रचण्ड पीडकका नेतृत्वकर्ता हुन्। उनीसँग कसरी र केका आधारमा सहमति गर्ने? ’ अधिकारीले भने, ‘विभिन्न समयमा सरकारमा हुँदा यहाँ आएर माफीसमेत नमागेका उनले निर्वाचनको मुखमा गरेको कुरामा विश्वास गर्न सकिन्न।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्ड सरकारको प्रतिनिधि वा मानवअधिकारवादी जस्ता संस्थाका जिम्मेवार व्यक्ति पनि नभएकाले उनीसँग गरिएको सहमति जालझेल मात्र भएको अधिकारीको टिप्पणी छ।

बाँदरमुढेमा भएको सो दुर्घटना जनयुद्धकै ठूलो गल्ती भएको भन्दै प्रचण्डले माफी माग्दै आएका छन्। 

सोमबार दाहाललाई माडीमा स्वागत गर्नेहरु पीडितहरुभन्दा पनि जनमोर्चा, एमाले र माओवादी कार्यकर्ता भएको आरोप अर्को पक्षले लगाएको छ। उक्त सहमतिमा गएका पीडितहरु नेपाली कांग्रेस र राप्रपा लगायत दलका कार्यकर्ता नभएको पनि असन्तुष्ट पक्षले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ?
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्