राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा अन्य क्षेत्र जस्तै स्वास्थ्यका विषय पनि समेट्ने गरेका छन्। त्यसरी बाँडिने अधिकांश सपना व्यावहारिक नहुने अनुभव गरिरहँदा दलहरुले उठाउने स्वास्थ्यका एजेन्डा कति उचित छन् र पूरा गर्न कति सम्भव छन् त? समग्रमा स्वास्थ्यका विषयमा राजनीतिक दलहरु कति संवेदनशील छन्? यस्तै, भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी चिकित्सा शिक्षा अध्यादेशले चिकित्सा शिक्षामा कस्तो फरक पार्छ? यिनै विषयमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. अर्जुन कार्कीसँग 'स्वास्थ्य-संवाद'का लागि स्वास्थ्यखबर पत्रिकाका मेडिकल इडिटर डा. सुवास प्याकुरेलले गरेको कुराकानी:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।