• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

गीतको आलोचना भएपछि प्रकाश सपुतले लेखे 'कथित शुभेच्छुकहरुलाई खुलापत्र'

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १०:४४
1140x725

काठमाडौं– 'दोहोरी ब्याटल', 'बोलमाया'लगायतका गीतबाट चर्चित बनेका प्रकाश सपुतको हालसालै 'लुरुरु हुरुरु' नयाँ गीत रिलिज भएको छ। अघिल्ला गीतहरुबाट अत्याधिक चर्चा बटुलेका उनी यो गीतबाट आलोचना खेपिरहेका छन्।

गीत रिलिजअघि नै अहिलेका चर्चित लोकदोहोरी गीतसँग आफू प्रभावित भएको स्वीकारेका उनले  छुट भने पाएनन्। उनी र उनका सिर्जनाप्रति लोकगीत प्रेमीमा बढेको आशालाई यो गीतले निराश बनाएपछि उनले आलोचना मात्रै होइन, गाली पनि खाइरहेका छन्। गीत 'सालको पात टपरी' र 'पिँडालु'सँग मिलेको आरोप लागेको छ।

यो आरोपपछिका आलोचनालाई स्वभाविक रुपमा नस्वीकारेर सपुतले सामाजिक सञ्जाल 'फेसबुक'मा लामो प्रतिक्रिया लेखेका छन्। स्वीकार गर्दा पनि आलोचना हुनु आफ्नो सिर्जनालाई नभई आफूलाई कमजोर देखेर हेपेको अर्थ उनले निकालेका छन्।

यस्ताे छ उनकाे प्रतिक्रिया:

कथित शुभेच्छुकहरुलाई खुलापत्र

Ncell 2
Ncell 2
nimb
nimb

आदरणिय शुभेच्छुकज्यू, 
मैले आफ्नो कमज़ोरी स्वीकार्दा पनि अलिकति सहानुभूति नराखेर लगातार व्यङ्ग्य र अपशब्दहरु आइरहनु मेरो सिर्जनालाई होइन मलाई कमज़ोर देखेर हो भन्ने महशुस गरिरहेको छु। हुनपनि उमेरले काँचों छु, जति जनाले तुच्छ आलोचना गर्नुभएको छ उहाँहरु उमेर र अनुभवले म भन्दा पाको हुनुहुन्छ।  म मुला फुच्चेलाई गन्ने कुरै भएन। संस्थागत हिसाबले म कुनै सम्मानित ओहोदा र पहुँचमा छैन, को डराउने मसँग? 

स्वभावले भावुक र अन्तरमुखी छु लड्न जाँदिन । रुँदा उहाँहरुलाई रमाइलो लाग्ने नै भयो । यस अघिका प्रहारमा मेरो बोल्दिने र बचाउ गर्दिने कोही छैनन् भन्ने कुराको भेउ पाएकाहरुको यसपाली आत्मविश्वास दोब्बर भयो । घाँस खानेदेखि गुखाने सम्मको शब्द प्रयोग गर्न प्रेरित हुनुभयो उहाँहरु। आज (आइतबार) दिनभरि मलाई एकदमै डिस्ट्रब महशुस भयो। यसअघि अब संगीत क्षेत्रमा काम गर्न सक्दिनँ भनेर हात उठाएको बेला हिम्मत गरेर 'चरर बरर धरर'  गीत सार्वजनिक गरेको थिएँ। जसको प्रतिक्रियाले नया उत्साह प्रदान गरेको थियो । 'ओइ गाँठें केही गर्छु कि' भनेर आफैंले आफैँलाई टिकाएँ। त्यसपछिका सिर्जना मा आफूलाई प्रमाणित गरे भन्ने लागेको थियो तर मान्छेले अझै पत्याएका रहेनछन्। नत्र यत्ति एउटा संयोगमा मलाई यति धेरै आलोचना आउने थिएन। 

मेरो लामो सांगितिक इतिहास छैन, भर्खर शुरुवात भएको छ । मैल केही गर्न सक्छु भन्ने आत्मविश्वास बल्ल–बल्ल जुटाएको छु। मेरो कठोर संघर्षको मुख्य उपलब्धि नै यही हो - ‘आत्मविश्वास' । विशुद्ध दर्शकको प्रतिक्रियाले ऊर्जा थप्छ । उहाँहरुको आफूप्रति चासो र शुभेच्छा छ है भन्ने लाग्छ । तर, मलाई प्राप्त भएका केही स्क्रिनसटहरु छन्, जसले स्टाटस र कमेन्ट लेख्नु भएको छ। केहीले हो मा हो मिलाउनु भएको छ ! उहाँहरु कहिँ न कहिँनिर संगीत भावनासँग प्रत्यक्ष जोडिनु भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोही अग्रज कलाकार हुनुहुन्छ। कोही केही समय कलाकारिता गरेर छोडेको हुनुहुन्छ। कोही सक्रिय हुनुहुन्छ । नभए पनि केही सांगितिक संस्थासँग कुनै न कुनै रुपमा जोडिएको हुनुहुँदो रहेछ। घरभित्रैको यस्तो प्रहार र व्यवहारले आत्मविश्वास डगमगाउँछ। तर, जस्तै परिस्थितिमा पनि काम गर्न नछोड्नु मेरो स्वभाव हो। दुख्दा रोएपनि गति कम गर्दिनँ। सके उड्न नसके दौड्ने, नसके हिँड्ने त्यो पनि नसके घ्रिसिने तर सपना गन्तव्य र उद्देश्य नछोड्ने । पोहोरसम्म जुन निराशा थियो, त्यो यसपाली छैन । घमण्ड नै गर्ने हो भने 'ब्याटल' र 'बोल माया' दुई फरक धारका गीतले म नेपाली सबै किसिमका दर्शक स्रोत सम्म पुगिसकेको छु। 
म जीवनमा जे बन्न चाहन्थें, त्यो बनिसकें। अब बाँकी केही काम गरेको देखाउनुपर्ने मात्रै छ, जसका लागि टिक्नुपर्छ। टिक्नका लागि धेरै काम गर्नुपर्छ । धेरै काम गर्दा कहिँ न कहिँ गल्ति हुन जान्छ। तर यतिका वर्ष दु:ख गरेर देशमै केही गर्ने आत्मविश्वास जुटाएको एउटा उत्साह जोश र केहि नयाँ गर्न प्रयास गर्ने कलिलो केटोलाई यसरी दुरुत्साहित गर्नुभयो भने समयले कहिँ न कहिँ गएर तपाईंहरुलाई नरमाइलो महशुस अवश्य गराउनेछ। नभए पनि पृथ्वी गोलो छ भन्छन् कहिँकतै भेट हुँदा - मेरा दुई हात जोडिएर तपाईंलाई नमस्कार गर्न मानेन भने? सबैलाई मुस्कान बाँड्दै गरेका मेरा ओठहरु तपाईंनिर आएर बन्द भए भने..? पाँच हज़ार अटाउने मेरो फेसबुक अकाउन्टले तपाईंलाई मात्रै बढि देख्यो भने..? तपाईंको पनि त आत्मसम्मानमा ठूलो चोट पुग्नेछ।

अक्सर प्रतिक्रिया दिन्नँ तर सबैको तस्वीर र नाम मनमा बसिरहेको छ। सम्बन्धित सबैलाई अनुरोध छ यसरी लखेट्नतिरै नलाग्नुस्। असल शुभेच्छुकले गाली त गर्छन् तर नियत खराब हुनेहरुले बदनाम गरिदिन्छन्। तपाईंले गरेको गाली कि बदनामी?

प्रोत्साहन हो कि बर्बादी? यदि बर्बादीमा रमाउदैँ हुनुहुन्छ भने तपाईंलाई भर्खरै प्रर्दशित हिन्दी चलचित्र 'कलंक'को यो डाइलग काम लाग्न सक्छ- 'जब किसी और कि बर्बादी अपनी जित जैसी लगे तो हम से ज्यादा बर्बाद और कोही नही इस दुनियामें।'

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्