• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जनकपुर बम काण्डका अभियुक्त सञ्जय साहलाई किन सारियो सिरहा जेल?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १३, २०७४  १९:४२
1140x725

काठमाडौं– मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनगर गरी जनकपुर बम विस्फोटका मुख्य अभियुक्तको आरोपमा काठमाडौं जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय साह टक्ला गृहजिल्ला सिरहा जेलमा सरुवा भएका छन्।

धनुषा–३ का प्रतिनिधिसभा उम्मेदवार एवं कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो पक्षमा मत बटुल्न साहलाई खुलेर समर्थन गरेलगत्तै उनी सिरहा जेल सरुवा भएका हुन्। यसअघि सद्भावना पार्टीबाट दुवै संविधानसभा चुनावमा धनुषाबाटै निर्वाचित साहको जनकपुरधाम उपमहानगरमा राम्रो पकड रहेको मानिन्छ। अहिले साहको पुरानो पार्टीका नेता राजेन्द्र महतो राजपाबाट धनुषा–३ मा निधिसँगै चुनावी प्रतिस्पर्धामा छन्।

जनकपुरलाई आधार क्षेत्र बनाई स्थानीय चुंगी करदेखि ठेक्कापट्टा सम्मका काम गर्दै आएका साहको समर्थन पाए जनकपुरधाममा रहेका साहहरुको जातीय मत आफ्नो पक्षमा आउन सक्ने आकलन गर्दै निधिले जेलमा रहेका साहको खुलेर प्रसंसा गर्न थालेका छन्। 

जनकपुर उपमहानगरपालिका साहहरुको जातीय बाहुल्यता रहेको क्षेत्र हो। उक्त क्षेत्रमा साहहरुको २२ हजारभन्दा बढी मत छ। साहमा पनि तेली, कलवार, सुडी, नुनिया, कलाल, हलुवाई, रौनियार जस्ता विभिन्न जात छन्। यही मत आफ्नो पक्षमा पार्न सके निर्वाचन जित्न सहज हुने अनुमानका साथ निधिले साहसँग हात मिलाएका हुन्। स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा रहेको सोही जातीय मतबाट राजपाले जित हात पारेको थियो। 

साह काठमाडौंमा भन्दा सिरहा जेलमा रहँदा कार्यकर्तासँगको भेटघाट र सम्पर्क सहज हुने देखेपछि निधिले उनलाई सिरहा जेल सरुवाका लागि आग्रह गरेको बुझिएको छ।

यसअघि साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ती आर्जन गरेको अभियोगमा २०७३ पुस २५ मा मुद्दा दायर गरेको मुद्दामा बयान दिनका लागि काठमाडौं आएका थिए। तत्कालीन समयमा अदालतमा बयानका साथै सुरक्षाको विषयलाई ध्यानमा राख्ने भन्दै साहलाई काठमाडौंको डिल्लीबजार जेलमा ल्याइएको तर्क गरिएको थियो।

विशेष अदालतले साहसँग बयान लिई थुनछेक आदेश गर्दै ५० लाख धरौटी मागेपछि थुनामै रहेका उनी धरौटी रकम नबुझाई न्यायिक हिरासतमै बसेका थिए। 

पहिलो संविधानसभा निर्वाचनमा धनुषा–४ बाट विजयी भएका साह दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। ०७० को चुनावमा साहले उक्त क्षेत्रबाट १२ हजार ६ सय ६६ मत ल्याई प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसरोज यादवलाई पराजित गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो संविधानसभामा निर्वाचित भए पनि जनकपुर बमकाण्डमा मुख्य अभियुक्त भएको प्रहरी अनुसन्धानमा देखिएपछि उनी पक्राउ परेका थिए।

जनकपुर बम विस्फोटनको मुद्दामा सहयोग नपाएपछि साह आफू उपाध्यक्ष रहेको पार्टी सद्भावनाका तत्कालीन अध्यक्ष राजेन्द्र महतोसँग रुष्ट बनेका थिए। महतो र साहबीचको त्यही टकराबमा खेल्दै निधिले साहलाई सहयोग गर्ने आश्वासन दिएका हुन्। निधिले आफूले चुनाव जितेमा साहलाई सक्दो सहयोग गर्ने वचन दिएअनुसार नै चुनावी सभामा उनको समर्थनमा बोल्न थालेका छन्।

साहकै योजना र निर्देशनमा २०६९ वैशाख १८ मा जनकपुरमा बम विस्फोट भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको थियो। अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्षित गर्दै भएको बम विस्फोटनमा परी पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

बम विस्फोटपछि घटनामा संलग्न भएको भन्दै प्रहरीले त्यसबेला जयप्रसाद चौधरी, मुकेशकुमार कर्ण, निपेन्द्र झालाई पक्राउ गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना भएको दुई महिनापछि असार २९ मा प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। जितेन्द्र कर्ण, राजन मुक्ति मोर्चाका रञ्जित झा, मुकेश चौधरी र आदित्यदेव बाबु फरार रहेको भनी उनीहरुलाई पनि विपक्षी बनाइएको थियो। तराईमा हिंसात्मक गतिविधिमा संलग्न शसस्त्र समूह सञ्चालन गर्दै आएका उनीहरुको योजनामै बम विस्फोट भएको प्रहरीले निष्कर्ष निकालेको थियो।

फरार अभियुक्त मुकेश चौधरी पक्राउ परेपछि मुख्य योजनाकार सञ्जय साह ‘टक्ला’ भएको बयान दिएका थिए। मुकेशको बयानका आधारमा २०७० चैत २४ मा पुनः पूरक अभियोगपत्र जिल्ला अदालतमा दायर भएको थियो। जिल्ला अदालतले सबै अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, त्यो आदेश विरुद्ध साह पुनरावेदन गए। पुनरावेदनले सोही आदेशलाई सदर गर्दै थुनामा राखेको मिलेको निर्णय गरे पनि साह २०७१ माघ ४ मा सर्वोच्च आएका थिए। तर, सर्वोच्चले जिल्ला अदालतकै थुनछेक आदेशलाई सदर गर्ने निर्णय सुनाएको थियो । जिल्ला, पुनरावेदन अदालत जनकपुर र सर्वोच्चले साथ नदिएपछि साह थुनामा परेका थिए। 

फौजदारी मुद्दामा पक्राउ परेपछि साहको सभासद पद निलम्बनमा परेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्