काठमाडौं- गीतकार सुवास खनालका शब्द तथा गायिका इन्दिरा भट्टराईका स्वरमा 'तिमी हास्दा हासौंला…' बोलको गीत सार्वजनिक भएको छ।
लालबहादुर सुब्बाको संगीत रहेको गीतको एरेन्ज सविन लिम्बूले गरेका हुन्।
गीतको भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् भने महेश महराले छायांकन गरेका हुन्।
'तिलक फिल्मस्'ले बजारमा ल्याएको गीतको निर्देशन दीपक जोशीले गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।