• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यी श्रमिक, जसलाई थाहै छैन मजदुर दिवस [फोटो फिचर]

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  ११:३१
1140x725

काठमाडौं- बिहानको चर्किलो घाम। निधारमा चिटचिट पसिना। हातमा बेल्चासहित भेटिए बसन्तपुरस्थित पुरानो घरको छतमा उदयपुरका जेबी लिम्बु। 

‘श्रमिक दिवस भनेर के गर्नु! आज यो ढलान फुटाएर सक्नुपर्ने छ,’ निधारको पसिना पुछ्दै लिम्बुले भने। 

जेबी २१ वर्षका भए। उनले विवाह पनि गरिसके। श्रीमतीसहित काठमाडौं बस्दै आएका उनलाई परिस्थितिले सानै उमेरमा ठूलो जिम्मेवारी दियो।

उनले काठमाडौंमा ज्यामी काम गर्न थालेको एक वर्ष भयो। उनले दैनिक ज्याला ९ सय ५० रुपैयाँ पाउँछन्। एक वर्षअघि ८ सय दैनिक ज्याला पाउँदै आएका थिए।

'काम अनुसार कमाइ पनि ठिकै छ,' उनी आफ्नो काम र कमाइमा सन्तुष्ट नै छन्। 

OOO

सामान बोकेर साइकल गुडाइरहेका रामेछापका विश्वमान डंगोल गोदाममा काम गर्छन्। उनी गोदामबाट दैनिक सामान ओसारपसार गरेर जीविकोपार्जन गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मासिक १२ हजार तलब रहेको उनले सुनाए।

सरकारले साउन १ गतेदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० लागू गर्‍यो। तर सबै श्रमिकले सो बराबरको तलब पाएका छैनन्। 

डंगोल भन्छन्, ‘दैनिक ८ घन्टाभन्दा बढी काम गर्नुपर्छ, तलब बढेको छैन।’

उनी बिहानै ९ बजेदेखि काममा जान्छन्। साँझ घर फर्कंदा ६/७ बज्छ। '१०/१२ हजार कमाइले त काठमाडौंमा बाँच्नै गाह्रो छ। कोठाभाडा तिर्न समेत पुग्दैन,’ डंगोल भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनकी श्रीमती खेलौना बनाउने काम गर्ने भएकाले दुवैको कमाइले जसोतसो गुजारा चलाइरहेका छन्।

डंगोललाई पनि श्रमिक दिवसले छुन सकेको छैन। ‘हामी काम गरेर खाने मान्छेलाई श्रमिक दिवसले के दिन्छ र?’ उनले भने।

OOO  

सुन्धाराको सडकमा जुत्ता सिलाइरहेका भेटिए, रहेका दशरथ राम। भारतीय नागरिक रामले नेपालमा बसेर जुत्ता सिलाउने काम गर्न थालेको १० वर्षभन्दा बढी भयो। 

रामलाई आज श्रमिक दिवस हो भन्ने नै जानकारी रहेनछ। उनी भन्छन्, ‘श्रमिक दिवस मलाई थाहा छैन्, सञ्चो भएको हरेक दिन काममा आउँछु।’

रामले जुत्ता सिलाउने तथा पालिस गर्ने काम गरेर मासिक ६० हजारभन्दा बढी कमाइ गर्छन्। 

दैनिक ज्याला मजदुरीमा काम गर्ने मजदुरहरुलाई श्रमिक दिवसको उत्सव मनाउन भन्दा पनि आफ्नो काम नै प्यारो लाग्छ। 

OOO

८ घण्टा काम, ८ घन्टा मनोरन्जन र ८ घन्टा आराम भन्ने नारासहित सुरु भएको अन्तराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी आज विश्व भर मनाइँदैछ। अमेरिकाको सिकागोबाट सुरु भएको मजदुर आन्दोलन सफल भएसँगै उत्सवका रुपमा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको हो। 

फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न विश्व श्रम संगठनहरु लगायत श्रमिक नेताहरुको बैठकले विश्वभरि श्रमिक दिवस मनाउने निर्णय गरेको थियो। सोही निर्णयपश्चात् श्रमिकहरुको हक अधिकार सुनिश्चितताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले श्रमिक दिवस मनाइँदै आइएको छ। नेपालमा पनि २००७ सालको मजदुर आन्दोलनपछि विश्व श्रमिक दिवस मनाउन थालिएको हो।

दिवसमा देशैभरि सार्वजनिक बिदा दिने गरिएको छ। यस वर्ष पनि नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक महासंघले लगायत मजदुर संगठनहरुले र्‍याली तथा अन्तरक्रियात्मक कार्यक्रम गरी दिवस मनाउँदैछन्।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्