रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवामा अज्ञात समूहले राखेको सुतली बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।
प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै सोमबार बिहान अज्ञात समूहले राखेको बम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले डिस्पोज गरेको हो।
बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।