• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको बोली : अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो?

64x64
नेपाल लाइभ सोमबार, वैशाख ९, २०७६  १८:५९
1140x725

काठमाडौं- जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्ने भनिएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको कम्युनिस्ट पार्टीको ७०औं स्थापना दिवस बहुप्रतिक्षित थियो। 

सचिवालय बैठकले आइतबार साँझ टुङ्गाएको नामावली सार्वजनिक कार्यक्रममा प्रकाशमा ल्याउने पूर्व निर्धारित तयारी थियो। सोही अनुरुप प्रज्ञा प्रतिष्ठान कमलादीमा एमालेका नेता तथा कार्यकर्ताको भिड बढेको थियो।

पदाधिकारीका लागि मात्रै मञ्चमा कुर्ची उपलब्ध गराउने गरी नेकपाले आसनस्थल बनाएको थियो। पदाधिकारी मध्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु वामदेव गौतम, रामबहादुर थापा, इश्वर पोखरेल केही छिटो कार्यक्रम हल प्रवेश गरेका थिए। 

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल मञ्चमा पुगेसँगै कार्यक्रम सुरु भएको थियो। जिम्मेवारीमा आएका नयाँ जिल्ला अध्यक्ष र सचिवको नामावलीसहित उपस्थित महासचिवले कार्यक्रम सञ्चालन गरेका थिए। 

आसन ग्रहण सकिएसँगै महासचिवसँग नामावली हेरेका वरिष्ठ नेता माधव नेपाल केही समय नबित्दै बाहिरिए। उनले अध्यक्षद्वयको भाषण सुनेनन्। 

पहिलो वक्ताका रुपमा रहेका प्रचण्डले कम्युनिस्ट पार्टीको विगतदेखि वर्तमान र एकीकरणका विषयमा बढी समय खर्चिए। पार्टी एकिकरणले मूर्तता नपाउनुमा उनले जिल्ला नेतृत्वको गाँठो मुख्य समस्या भएको उल्लेख गरेका थिए। जिल्ला नेतृत्व नटुगिंदा गाँठो झन कस्सिदै गएको उनको बुझाइ थियो। ‘राम्रो होस् भनि ढिलो गरेको झन गाँठो कस्सिँदै गयो । हामी पछि फर्केर सर्वसहमतिमा निर्णय गर्‍यौं।’

प्रतिपक्षी दल नेपाली प्रचण्डले कुनै नकरात्मक अभिव्यक्ति दिएनन्। तर, अर्का अध्यक्ष ओलीले कांग्रेसप्रति कटाक्ष बढी गरे। प्रतिपक्षी दलको कटु आलोचक ओलीले कस्ता अभिव्यक्ति दिए। 

उनकै बोली जस्ताको तस्तै

Ncell 2
Ncell 2
nimb
nimb

-नेपाली कांग्रेसले २००८ मा एकल सरकार बनेपछि राणाका कुरा सुनेर कम्युनिस्ट विरुद्ध खनिने काम गर्‍यो । कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाउने काममा सहयोग गर्‍यो। प्रगतिशील शक्तिसँग सहकार्य नगर्ने बानी कांग्रेसले अहिलेसम्म सच्चाएको छैन।

-यदि कांग्रेस जनवादी शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ। प्रतिक्रियावादी शक्तिसँग होइन। 

-अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो। कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेर हिडेका नेताहरु देख्दा विचित्र लाग्छ। कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको आधारमा मेरो शासक जन्मेका कारणले भइदेउ भन्न सक्दैन। जन्मकै आधारमा श्रेष्ठता दिनेहरुले लोकतान्त्रिक हुँ भन्न छोडे हुन्छ।

-पृथकतावादीलाई मूलधारको राजनीति गर्छु भनी कबुलमा ल्याएका छौं। केही शक्तिहरु त्यसबाट छटपटाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

-हरेक दिन नेपाल एक कदम अघि बढेको छ। जेष्ठ नागरिकको बिमा अभियान सुरु गर्यौं। भर्ना अभियान जारी छ। बैशाख १ बाट सबै नागरिकको बैंक खाता सुरु गर्‍यौं। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने कार्य सुरु गरेका छौं। लगानी सम्मेलन गर्यौ। लगानीको अब समस्या छैन।

-काम भएको केही काम नदेख्ने? कन्धारीले आँखामा पट्टी बाँधे जस्तै। आग्रहको पट्टी बाँधेपछि केही पनि भएको देखिँदैन। तर, तथ्य र आँकडाले देखाँउछ यसैवर्ष ४ करोडका झलुङे पुल बनेका छन्। ४० वटा तुइन विस्थापित भएका छन्।  ८ सय किलोमिटर बाटो कालोपत्रे भएको छ।

-अर्थतन्त्र अत्यन्तै नाजुक भएकाले गत वर्ष वृद्धभत्ता बढाउन सकिएन। अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थामा पुर्‍याइएको थियो। अर्थतन्त्रलाई ठीक बाटोमा ल्याइएको छ। यसपटक ७ प्रतिशत  आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखिएको छ।

-ठेकेदार भाग्दैमा मेलम्ची हामी ल्याउँदैनौं? मेलम्ची ल्याउँछौ। 

-एक वर्ष खुब बाँसुरी बज्यो। वृद्धभत्ता बढेन भनेर। अबको बजेट आएपछि के भन्लान्? त्यो बाँसुरी पनि सिद्धिन्छ। 

-भ्रष्टचारीप्रति कुनै सहिष्णुता हुँदैन। भ्रष्टाचार नियन्त्रण हुन्छ।

-३८ टन कि क्विन्टल सुन? त्यत्रो विघ्न सुन ल्याउने काम भइरहेको रहेछ। यो सरकार बन्ने बित्तिकै करपझ्याप बन्द गरिदियो। अनि कराए, खोइ सुन? त्यसबेलाकाले थाहा पाउनुपर्यो नि कहाँ छ भनेर। यति बेला आएर खै सुन? कारोबारीहरु आत्तिएका छन्। कारोबारीका पृष्ठपोषक आत्तिएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
दशैंको खानपान र ग्यास्ट्राइटिस
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्