• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'कमरेड प्रचण्ड!' सम्बोधन गर्दै ओलीले भने- उहाँले आँट नगरेको भए पार्टी एकता हुँदैनथ्यो

आँखामा आग्रहको पट्टी बाँध्नेले सरकारको काम देखेनन्
64x64
नेपाल लाइभ सोमबार, वैशाख ९, २०७६  १६:०२
1140x725

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुलो आँट गरेको भन्दै धन्यावाद ज्ञापन गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमाबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्डले यसमा साहस देखाएको बताए। 

सार्वजनिक कार्यक्रममा प्रचण्डलाई बिरलै ‘कमरेड प्रचण्ड’ भनेर सम्बोधन गर्ने ओलीले भने, ‘विशेषगरी पार्टी एकताका लागि कमरेड प्रचण्डलाई ध्यावाद भन्न चाहान्छु।  उहाँले ठूलो आँट र लचिलोपनका साथ काम नगर्नुभएको भए यो एकता सफल हुँदैन्थ्यो।’

ओलीले एकताको प्रक्रिया लगभग सकिएको भन्दै केही दिनमै बाँकी विषय पनि टुंग्याउने बताए। ‘जिल्ला तहको विवाद टुंगिएको छ,’ ओलीले भने, ‘बाँकी कुरा केही दिनमै टुंग्याउँछौ।’

उनले समयानुकुल ढंगले मार्क्सवादको प्रयोग कसरी गर्नुपर्छ भन्ने कुरा  आफ्नो पार्टीले देखाएको बताए। 

नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो संगठित आन्दोलनको ७० वर्ष पुरा गरेको भन्दै उनले यो सिंगै देशका लागि खुसीको कुरा भएको बताए। 

‘यही पार्टी हो, जसले राष्ट्रियताको रक्षा गरेको छ र यसले लोकतन्त्रको आन्दोलनलाई सहि ठाउँमा पुर्‍याएको छ,’ उनले भने, ‘ स्पस्ट दृष्टिकोणसहित देश कहाँ जाने भन्ने कुरा यो पार्टीले दिएको छ।’

ओलीले आजको आजको दिवस स्थायित्व, लोकतन्त्र र राष्ट्रियताको प्रतिविम्ब भएको समेत बताए। ‘यत्तिकै यो आन्दोलन यहाँ आइपुगेको होइन,’ ओलीले भने, ‘यो दिन ल्याउन हामीले धेरै चर्को मूल्य चुकाएका छौं। जनता बिजय हुने ठाँउसम्म ल्याउन योगदान पुर्‍याउनेहरुप्रति सम्मान प्रकट गर्न चाहान्छु।’

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसप्रति पनि कटाक्ष गरे। ओलीले कांग्रेसले प्रतिक्रियावादीसँग घाँटी जोड्ने गरेको पनि आरोप  लगाए। ‘प्रगतिशील, देशभक्त शक्तिसँग टाढिने र प्रतिक्रियावादीसँग जोडिने गलत नीति कांग्रेसले लियो,’ उनले भने, ‘हेर्दाहेर्दै कांग्रेस कहाँ पुग्यो। कांग्रेसका नेताले राजतन्त्र फर्काउनुपर्छ भन्ने कुरामा लाग्दा अचम्म लाग्छ।’

सरकारको प्रशंसा
ओलीले कार्यक्रममा सरकारले गरेका कामहरुको बेलिविस्तार समेत लगाए। उनले आफ्ना आन्तरिक मामिलामा निर्णय गर्न नेपाल स्वाधिन र स्वतन्त्र रहेको बताए।

पृथकतावादको आन्दोलन चलाएकालाई पनि सहमतिमा ल्याएको भन्दै ओलीले पृथकतावादको राजनीति नै समाप्त भएको बताए। पृथकतावादलाई देखाएर तासको राजनीति गर्न नपाएपछि केही तत्व छटपटाएको समेत उनले आरोप लगाए।  

ओलीले सरकारले हरेक दिन उपलब्धिपूर्ण काम गरेको तर आग्रहको पट्टी आँखामा बाध्नेले त्यो नदेखेको अरोप समेत लगाए। ‘हरेक दिन नेपाल एकदम अगाडी बढेको छ,’ ओलीले भने, ‘चेतना, आग्रहको पट्टी बाँधेपछि केही देखिदैन्। तर, तथ्यांकले विकास भएको देखाउँछ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक वर्षमा ८ सय किलोमिटर सडक कालो पत्रे भएको र ३२ वटा तुइन विस्थापन भएको विवरण प्रस्तुत गर्दै ओलीले भने, ‘एक वर्ष खुब बाँसुरी बज्यो वृद्धभत्ता बढेन भनेर। अब त्यो बाँसुरी पनि सिद्धिन्छ।’

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्