काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भएको करिब एक वर्पपछि जिल्ला नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसको सचिवालयको बैठकले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो।
तत्कालीन एमाले वा नेकपा माओवादी केन्द्रका अध्यक्षहरु अध्यक्ष वा सचिव मध्ये एक पदमा स्थानान्तरण हुने गरी एकता हुने निर्णय सचिवालय बैठकले निर्णय गरेसँगै यो विषय पनि किनारा लागेको हो।
जनवर्गीय संगठनको भने एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन। यसैगरी स्थानीय तहको नेतृत्व टुंगो लाग्न बाँकी छ।
पार्टीको जिल्ला अध्यक्षमा पूर्व माओवादीका तर्फबाट ३३ र पूर्व एमालेका तर्फबाट ४४ जना रहेका छन्।
यी हुन् नेकपाका जिल्ला नेतृत्व
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।