• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

काठमाडौँको वायु प्रदूषण नियन्त्रण गर्न ‘शीघ्र कार्यदल’ गठन

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  १७:०३
1140x725

काठमाडौँ – काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि त्यसलाई तत्काल नियन्त्रण गर्न र सरोकारवाला निकायबीच समन्वय गर्न सरकारले ‘शीघ्र कार्यदल’ गठन गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा आज भएको बैठकपछि सो कार्यदल गठन गरिएको हो। 

सरकारी निकायबीच समन्वय गरी तत्काल वायु प्रदूषण समाधान गर्न प्रधानमन्त्री कार्यालयका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्वमा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको हो। 

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले उपत्यकाको वायु प्रदूषण नियन्त्रण सम्बन्धमा जनसंख्या तथा वातावरण मन्त्रालयले तयार गरेको कार्ययोजना तत्काल स्वीकृत गरी अघि बढाइने बताए।  

सवारीसाधन जाँच प्रणालीलाई कडाइका साथ लागू गर्न निर्देशन दिँदै सचिव गुरुङले प्रदूषण शुल्कबाफत जम्मा भएको बजेट तत्काल प्रदूषण नियन्त्रणमा परिचालन गर्ने र आवश्यक उपकरण तथा सामग्री खरिद गरिने जानकारी गराएका छन्।  

nimb
nimb
Ncell 2
Ncell 2

कचौरा आकारको काठमाडौँ उपत्यकामा धेरै हावाको बहाव नहुने, कम पानी पर्ने, जाडो याममा वायु प्रदूषण बढी हुनेगर्छ । त्यसैमा थप यो वर्ष मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन र सडक विस्तारले गर्दा धुलोको मात्रा झनै वृद्धी भएको छ। 

वातावरण मन्त्रालयले १० वर्षअघि गरेको अध्ययनअनुसार काठमाडौँको वायु प्रदूषणको प्रमुख स्रोत यहाँको यातायात प्रणालीसँग सम्बन्धित छ । सो अध्ययनअनुसार काठमाडौँमा करिब ३८ प्रतिशत वायु प्रदूषण गाडीको धुवाँ, करिब २५ प्रतिशत सडकको धुलो, करिब १९ प्रतिशत फोहर कृषिजन्य अवशेष बाल्नाले र करिब ११ प्रतिशत इँट्टाभट्टाको कारण हुनेगर्छ । तर हाल सडकको धूलो प्रमुख कारक रहेको विभिन्न तथ्यांकमा उल्लेख छ। 

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले सडकमा बढारेको धुलो तत्काल उठाउने, पाइप खनेको स्थानमा तत्काल अस्थायी पिच गर्ने, सबै घर वा गमलामा रुख रोप्नेलगायतका काम गर्न सके वायु प्रदूषणबाट तत्काल केही राहत हुने बताए।  

उपत्यका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्काका सडकको धुलो कम गर्न तत्काल कालोपत्रे गर्नुपर्ने बताउँदै गाडीको प्रदूषण जाँच गर्ने आवश्यक मेसिन नहुँदा त्यसमा अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन्।  

बैठकमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंह, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामप्रसाद रेग्मी, एकीकृत विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रका कार्यक्रम व्यवस्थापक अरनिकोकुमार पाण्डे, उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइराला, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख उत्तर रेग्मीलगायतले वायु प्रदूषण समाधानमा आ–आफ्ना निकायबाट गरेका कामको जानकारी गराउँदै वायु प्रदूषण समाधानका उपायका बारेमा सुझाव दिएका थिए।  

बैठकमा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले सरकारका तर्फबाट उपत्यकाको वायु प्रदूषण नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए। रासस 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह शनिबार, असार ६, २०८३
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने शनिबार, असार ६, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्