• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

चिज कति स्वस्थकर ?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ८, २०७६  १४:४७
1140x725

चिज पोषणले भरिपूर्ण छ र स्वादिलो पनि। तर, यसको उपभोग भने सानो–सानो परिमाणमा गर्नु बेस हुन्छ। ‘चिजमा क्याल्सियम, प्रोटिन, भिटामिन बी१२, जिंक लगायत महत्वपूर्ण पोषक तत्व पाइन्छन्। तर, यसले हामीलाई धेरै क्यालोरी पनि दिन्छ,’ भन्छिन् पोषणविद् तथा एकेडेमी अफ न्युट्रिसन एन्ड डाएटिक्सकी प्रवक्ता केली प्रिचेट।

कडाभन्दा नरम चिजमा क्यालोरी थोरै हुन्छ, अप्रशोधित दूधबाट बनेको करिब दुई चम्चा (एक औंस) रिकोटा चिजमा ५० क्यालोरी हुन्छ भने त्यति नै फेटा चिजमा ७५ क्यालोरी र मोजारेला चिजमा ८५ क्यालोरी हुन्छ। 

तर, त्यति नै स्विस चिजमा १ सय ८ क्यालोरी र सेडारमा १ सय १४ क्यालोरी हुन्छ। क्यालोरीको मात्रा चिजको प्रकारमा भर पर्छ। यति नै क्यालोरी पाउन हामीले कालो सिमीको एक कप सुप खानुपर्छ।

चिजमा स्याचुरेटेड फ्याटको मात्रा पनि धेरै हुन्छ, स्याचुरेटेड फ्याटले एलडिएल (लो डेन्सिटी लिपोप्रोटिन) अर्थात् मुटुका लागि खराब कोलेस्टेरोल बढाउँछ। साँच्चै भन्नुपर्दा अमेरिकीहरूको भोजनमा स्याचुरेटेड फ्याटको प्रमुख स्रोत चिज नै हो। 

डेनमार्कको डेरी बोर्डको सहयोगमा भएका केही अनुसन्धानले चिजमा पाइने स्याचुरेटेड फ्याटको आधारमा यसअघि गरिएका अनुमान विपरीत चिजले एलडिएल कोलेस्टेरोलमा कुनै प्रभाव नपार्ने देखाएका छन्। 

Ncell 2
Ncell 2

‘क्याल्सियम वा प्रोटिनजस्ता चिजमा पाइने अन्य पोषणजस्तै स्याचुरेटेड फ्याट कसरी हाम्रो शरीरले पचाउँछ, जानकारी पाउन सकिएको छैन,’ भन्छन् नेसनल डेरी काउन्सिलका चिफ साइन्स अफिसर ग्रेगरी डी मिलर। 

र जब फ्याटको मात्राको कुरा आउँछ, केही चिजमा अन्यभन्दा थोरै फ्याट हुन्छ। फ्याटको मात्रा धेरै हुँदा क्यालोरी पनि धेरै हुन्छ। कटेज चिजमा सबैभन्दा थोरै फ्याट हुन्छ, एक औंस चिजमा १ ग्राम मात्र। रिकोटा चिजमा एक औंसमा ४ ग्राम फ्याट हुन्छ भने फेटा र मोजारेल चिजमा ४ ग्राम फ्याट पाइन्छ।

पार्मिसान, स्विस र सेडार चिजमा अन्य चिजभन्दा बढी अर्थात् क्रमशः ७, ८ र ९ ग्राम फ्याट पाइन्छ।

‘तपाईं क्यालोरी घटाउन चाहनु हुन्छ भने मोजारेलाजस्ता नरम चिजले तपाईंलाई सघाउँछन्,’ भन्छिन् प्रिचेट। 

धेरै क्यालोरी भए पनि सेडारजस्ता कडा चिज हाम्रो दाँतका लागि निकै उपयुक्त हुन्छ। किनभने, यसबाट क्याल्सियमसँगै अन्य खनिज पदार्थ पाइन्छ। साथै, कडा चिजले हाम्रो मुखमा र्‍यालको उत्पादन बढाउँछ। मुखमा जति धेरै ¥याल बन्छ, त्यति नै मुखमा अम्लियपना पनि घटाउँछ र दाँतमा किरा लाग्ने सम्भावना न्यून हुन्छ।

चिजलाई भोजन स्वादिलो बनाउन मात्र प्रयोग गर्न सुझाव दिन्छिन् प्रिचेट। उनी सलाद स्वादिलो बनाउन नरम वा बाख्राको चिजका ससाना टुक्रा भोजनमा राख्न अथवा आफ्नो मनपर्ने सुपमा चिज हाल्न सल्लाह दिन्छिन्। स्न्याक्ससँग खाँदा भने उनी १ औंसमात्र चिज खान सुझाउँछिन्।

थोरै–थोरै मात्रामा चिज खाँदा हाम्रो शरीरमा सोडियमको मात्रा वा स्तर पनि बढ्दैन। १ औंस नरम फेटा चिजमा २ सय ६० मिलिग्राम र कडा पार्मिसनमा ३ सय ९० मिलिग्राम सोडियम हुन्छ। आनन्दपूर्वक स्वाद लिएर चिज खानुहोस्, तर एकैचोटी धेरै होइन थोरै–थोरै मात्रामा। सिएनएन

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्