• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पुरुष क्रिकेटमा आर्मी र प्रदेश २ को रोमाञ्चक जित

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  २२:१८
1140x725

कोलहपुर- बाँकेमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लब ‍र प्रदेश २ ले रोमाञ्चक जित हात पारेका छन्।  

बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश १ ले फिल्डीङ रोजेको थियो । पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका थियो । टिमकालागि राजेश पुलामी मगरले ४१ बल खर्चिएर २७ रन जोडेका थिए भने कुशल मल्लले १४ रनको सामना गर्दै २६ रन बटुलेका थिए । राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको बाहुल्यता रहेपनि शनिबारको खेलमा उनिहरुको प्रदर्शन कमजोर रह्यो । सोमपाल कामीले ११ रन जोड्दा राष्ट्रिय टिम बहुचर्चित बिनोद भण्डारी शुन्य रनमै पेवेलियन फर्किएका थिए ।

आर्मीका अनुभवी खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं। १ का बलर दिपेश कंडेलले २ विकेट लिएका थिए भने फ्रीदोष अन्सारी, पुष्प थापा र श्रवण यादवले १÷१ विकेट लिएका थिए । ९६ रनको झिनो लक्ष्य पछ्याएको १ नं। प्रदेश ६८ रनमै समेटियो । आक्रामक पारी खेलेपनि १ नं प्रदेशका खेलाडीहरुले खासै रन बटुल्न सकेनन् ।

सुरुवाती दुबै ब्याट्सम्यान शुन्यमै पवेलियन फर्किएपछि १ नं प्रदेश दवावमा आएको थियो । टिमकालागि दिपेश कंडेल, मुकुन्द यादव र फ्रिदोष अन्सारीले समान ११÷११ रन बटुलेका थिए भने सुकम पुनले १० रन जोडेका थिए । त्यसबाहेकका खेलाडीहरु सस्तैमा समेटिएपछि त्रिभुवन आर्मी क्लवले २७ रनअन्तरले जित निकालेको हो ।

आर्मीका बलर सुशान भारीले ५, सहाव आलमले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए । प्रतियोगिताको प्लेयर अफ द म्याच ५ विकेट लिने प्रदेश १ का सुशान भारी घोषित भए।

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार नै सम्पन्न दोस्रो खेलमा प्रदेस नं। २ बिजयी भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेस नं। २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८६ रन बनाएको थियो । उसका लागि हरि शन्कर साह १४, सम्सद सेख १२, राहुल प्रताप सिंह १४ र बिबेक यादवले १० रन बनाएका थिए ।

प्रदेस ३ का लागि संघर्ष पौडेल र सोनु तामाङ्गले समान २÷२ विकेट लिएका थिए भने नन्दन यादब, अशिम श्रेष्ठ र सोनु देबकोटाले समान १-१ विकेट लिएका थिए ।

झिनो लक्ष पछ्याएको प्रदेस नं। ३ ले सोनु तामाङ्ग १२, जितेन्द्र सिंह ठकुरी १२ र हेम राज पौडेलले  १४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा २० ओभरमा अल आउट हुँदै ६५ रनमा समेटिए पछि २१ रनले पराजित रह्यो ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रदेस नं २ का लागि कुमार थापा र राहुल प्रताप सिंहले समान ३-३ विकेट, सैफुल्लाह अन्सारी र सम्साद सेखले समान २÷२ विकेट लिएका थिए ।

महिला क्रिकेटकम गण्डकी १० विकेटले पराजित
गण्डकी प्रदेश महिला क्रिकेट प्रतियोगिता बाट बाहिरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ संग १० विकेटले पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरीएको हो । गण्डकी प्रदेशलाई १० विकेटले पराजित गर्दै १ नं प्रदेश विजयी भएको छ ।

टस जितेर व्याटिङ गर्न आएको गण्डकी प्रदेशले सम्हालिन नसक्दा झिनो रनमा अल आउट हुन पुग्यो १ निर्धारित २० ओभरमा १३।३ ओभर खेल्दै जम्मा २५ रनमा प्रदेश १ अलआउट भयो। गण्डकी प्रदेशका लागि शिला रेग्मीले ६ रन बनाउनु बाहेक अरु खेलाडिले आवश्यक रन बनाउन सकेनन्। गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश १कि सवनम राईले ४, संगीता राईले ३, रश्मि शर्मा चौलागाईले २ तथा अप्सरी वेगमले १ विकेट लिईन्। २६ रनको लक्ष्यका साथ व्याटिङमा उत्रिएको प्रदेश १ ले २ दशमलव ४ ओभरमा जित निकाल्यो। प्रदेश १ लाई जित दिलाउन रुविना क्षेत्री बेल्बासेले १८ रन तथा काजोल श्रेष्ठले ८ रनको अविजित योगदान दिईन्। जितसँगै प्रदेश १ समूह विजेता बन्दै सेमिफाईनलमा पुगेको छ भने गण्डकी प्रदेश बाहिरिएको छ। प्रदेश १ बाट ४ विकेट लिन सफल सवनम राई युमनन अफ द म्याच भईन् ।

आठौं राष्ट्रिय खेलकुदस्महिला क्रिकेटमा रनले पराजित लक्ष्मण बस्नेत दाङ(आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा पाँच नम्बर प्रदेश १ रनले पराजित भएको छ । प्रदेश नम्बर २ संग भएको खेल पाँच नम्बर प्रदेश १ रनले हारेको हो । सेमिफाइनलमा प्रवेश गर्ने चान्स गुमाउँदै प्रदेश ५ प्रतियोगिता बाट बाहिरिएको छ । प्रदेश २ ले यो जित संगै सेमिफाइनलको यात्रा तय गरेको छ । टस जितेर प्रदेश २ ले व्याटिङ्ग गर्दै १११ रन जोड्यो । प्रदेश २ कि शोभा आलेले ५० रनको योग्दान दिइन । ११२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाँच नम्बर प्रदेश २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११० रनमा समेटिन पुग्यो । आइतबार बिहान प्रदेश ७ र ३ को खेल हुने छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्