• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ट्र्याकको मापदण्ड नपुग्दा चौरमा प्रतिस्पर्धा, सुदूरपश्चिमका खेलाडीले अझै पाएनन् ट्र्याकसुट

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  १८:१५
1140x725

बेलझुन्डी (दाङ)-  दाङको तुल्सीपुरस्थित बेलझुन्डी रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सिन्थेटिक ट्र्याक बिछ्याइनु आफैंमा राम्रो काम हो। किनकि राजधानी बाहिर पहिलो पटक सिन्थेटिक ट्रयाक निर्माण गरिएको हो। 

यसअघि काठमाडौं बाहिर भएका राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले सिन्थेटिक ट्र्याकमा दौडने अवसर पाएका थिएनन्। धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता र दुई वर्षअघि भएको विराटनगरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा माटोको ट्र्याकमा खेलाडीहरु दौडिएका थिए।

राजधानी बाहिर पहिलो पटक सिन्थेटिक ट्र्याक निर्माण भएपनि मापदण्डअनुसार नबनाई हतारहतार प्रतियोगिता सञ्लालन गरिएको छ। 

अफिसियल प्रतियोगिता सञ्चालन हुने हरेक ट्र्याकलाई अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघले मान्यता दिनुपर्छ। ट्र्याक मापदण्डअनुसार बनेको वा नबनेको विषयमा अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघका प्रतिनिधि बेलझुन्डी आउने बताइएको छ।

तर दाङको बेलझुन्डी रंगशालाको ट्र्याक मापदण्डअनुसार नबनेकाले ट्र्याकले अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघको मान्यता नपाउने भन्दै एथलेटिक्सका प्रशिक्षकले चिन्ता व्यक्त गरेका छन्। 

हाइजम्पका लागि ट्र्याक सानो 
बेलझुन्डी रंगशालामा बनेको यो ट्र्याकमा शनिबारका लागि निर्धारण गरिएको हाइजम्पको प्रतिस्पर्धा हुने सकेन। किनकी खेलाडी कुदेर नाध्नका लागि २० मिटर ट्र्याक हुनुपर्ने प्रावधान छ। तर हाइजम्पका लागि १५ मिटर मात्र दूरी भएपछि रंगशाला बाहिरको चौरमा प्रतिस्पर्धा भएको छ। 

एथ्लेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले हाइजम्पका लागि ट्र्याकको मापदण्ड नपुगेकाले चौरमा खेलाइएको नेपाल लाइभलाई बताए। उनले भने, 'खेलाडी कुद्नका लागि २० मिटर दूरी चाहिन्छ। तर यहाँको ट्र्याकमा १५  मिटर मात्र दूरी छ। १५ मिटर मात्र कुदेर नाध्दा सोचेको जस्तो नतिजा आउँदैन। त्यसैले खेलाडीसँग सल्लाह गरेर चौरमा प्रतियोगिता गराइएको हो।' 

nimb
nimb
Ncell 2
Ncell 2

यता एथ्लेटिक्सका प्रशिक्षकहरुले ट्र्याकमा मान्यताविपरीत चुना हालिएको बताएका छन्। राष्ट्रिय खेलकुद परिषदले ट्र्याकमा कुनै पनि हालतमा प्रतियोगिता गराउने हठ लिएकाले मापदण्डविपरीतको काम भएकोमा प्रशिक्षकहरुले असन्तुष्टि जनाएका छन्।

खेल तालिकामा असन्तुष्टि
कतिपय खेलाडीले खेल तालिकामा पनि असन्तुष्टि जनाएका छन्।

लामो दूरीको दौड १० बजेपछि राखेकोमा एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले असन्तुष्टि पोखे। 'लामो दूरीको दौड बिहानको समयमा हुनु पर्थ्यो। तर छोटो दूरीको दौड पहिला गरेर लामो दूरीको दौड मध्य घाममा राख्ने काम भएको छ। यसले खेलाडीको प्रदर्शनमा असर त गर्छ नै, रेकर्ड बनाउन पनि सक्दैनन्,' रोकायाले भने। 

यसअघि गत बिहीबार १० हजार मिटर दौड बिहान सवा ८ बजे सुरु हुने भनिए पनि १० बजे मात्र सुरु भएको थियो। जस कारण खेलाडीहरुलाई गर्मीले प्रभाव पारेको थियो। 

खेलाडीले पाएनन् ट्र्याकसुट,  सबै खेलाडीलाई एउटै साइजको जुत्ता
सुदूरपश्चिम प्रदेशका एथ्लेटिक्स खेलाडीले प्रतियोगिताका लागि तोकिएको ट्र्याकसुट अझै नपाएको एक अधिकारीले बताए। 'ट्र्याकसुट कहाँ र कसले दिन्छ भन्ने अझै थाहा छैन। प्रतियोगिता सकिएपछि पनि पाइन्छ कि पाइदैन थाहा छैन,' ती अधिकारीले भने। तोकिएको ट्र्याकसुट उपलब्ध नभएपछि खेलाडीले पुरानो ट्र्याक लगाएर प्रतिस्पर्धामा आएका थिए। 

यता कर्णाली प्रदेशका एथ्लेटिक्स खेलाडीका लागि एकै साइजका जुत्ता दिइएको छ। 'सबैलाई १० नम्बरको जुत्ता पठाइँदा अचम्म लागेको छ। यसअघिका प्रतियोगितामा ट्र्याक र जुत्ताको साइजको माग हुन्थ्यो। यसपटक त त्यस्तो पनि भएन,' कर्णाली प्रदेशका प्रशिक्षक हरिबहादुर रोकायाले भने।  

म्याराथन रुट जोगिखपूर्ण
सोमबारका लागि तय म्याराथन रुट उपयुक्त नभएको खेलाडीहरुले बताएका छन्।

बेलझुन्डी रंगशालदेखि तुल्सीपुर घुमेर  फेरि बेलझुन्डी रंगशालमा आइपुगेर म्याराथन सकिने रुट बनाइने बनाइएको छ। तर यो रुटमा ठाँउ ठाँउमा कच्ची बाटो भएको तथा केही ठाँउमा उकालो भएकाले दौडन उपयुक्त नहुने बताइएको छ।

निर्धारित रुट कच्ची बाटो र उकालो आरोलो भएकाले खेलाडीको प्रदर्शनमा असर गर्ने प्रशिक्षक रोकाया बताउछन्। रोकायाले यो रुट म्याराथनका लागि नभएर अल्ट्रा म्याराथनका लागि उपयुक्त हुने भन्दै व्यंग गरे। 

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अस्पतालले दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवामा के-के समेटिन्छन्? मंगलबार, चैत २४, २०८२
खाद्यका हिसाबले सुरक्षित कर्णाली मंगलबार, चैत २४, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर मंगलबार, चैत २४, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्