samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पैसा असुल्ने प्रहरीलाई अपहरण मुद्दा, यसरी गरियो अपहरण

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  १६:१०
1140x725

काठमाडौं– एक व्यक्तिलाई बन्धक बनाएर पैसा असुल्ने प्रहरीविरुद्ध अपहरण मुद्दा अघि बढेको छ। महानगरीय प्रहरी वृत्त बालाजुका तीन प्रहरीविरुद्ध अपहरण मुद्दा अघि बढाइएको हो।

असई चन्द्रसिंह भाट, हवल्दार मनोज यादव र जवान पुष्कर साहविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण मुद्दा अघि बढाएको हो। उनीहरुका सहयोगी विनोद थापा बगाली विरुद्ध पनि मुद्दा चलाइएको छ। 

भारतीय गोर्खा सैनिकमा भर्ती हुन चाहनेहरुलाई कागजपत्र बनाउने काम गर्ने गंगा देवानलाई बन्धक बनाई गत असोज ८ गते उनीहरुले ५ लाख रुपैयाँ असुलेका थिए। असोज १० गते अख्यितार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको थियो। विशेष अदालतबाट धरौटीमा छुटेपछि उनीहरुलाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको छ।

४ जनामध्ये असई भाट परिसरकै हिरासतमा छन्। अन्य ३ जना धरौटी तिर्न नसकेर जेलमै छन्। सोही काण्डमा मुछिएका डिएसपी नवीनकृष्ण भण्डारी २ लाख रुपैयाँ धरौटी राखेर छुटेका छन्। उनीविरुद्ध भने अपहरण मुद्दा चलाइएको छैन। बालुवा डिपोमा बन्धक बनाई पैसा मागेकाले अपहरण मुद्दा चलाउन लागिएको एक प्रहरी अधिकारीले जानकारी दिए। 

यसरी भएको थियो अपहरण 

Ncell 2
Ncell 2

गंगा देवान भारतीय गोर्खा सेनामा भर्ती हुन चाहने युवाका लागि कागजपत्र सहजीकरणको काम गर्थे। त्यसबाट उनले राम्रै पैसा कमाइरहेका थिए। सो कुरा स्थानीय विनोद थापा बलामीले थाहा पाए। अवकाश प्राप्त प्रहरीका छोरा थापाको प्रहरीहरुसँग चिनजान थियो। उनी केही गलत काम गर्नेहरुको सूचना थाहा पाउँथे र प्रहरीलाई छापा हान्न लगाई पैसा असुलेर कमिसन खान्थे। 

उनै थापाले देवानको कम्पनीमा छापा हान्न लगाउने योजना बनाए। बालाजु वृत्तका असई चन्द्रसिंह भाट तयार भए। 

सोही अनुुसार देवानको कार्यालयमा उनीहरुले छापा मारे।  भारतीय गोर्खा सैनिकमा भाग लिने प्रक्रियामा रहेका केही युवाका कागजपत्र भेटियो। अवैध काम गरेको भन्दै उनीहरुले हत्कडी लगाएर २० लाख रुपैयाँ मागे। उनले आफूले नराम्रो काम नगरेको भन्दै पैसा दिन इन्कार गरे। उनलाई बिन्दवासिनी बालुवा डिपोमा लगेर बन्धक बनाई बार्गेनिङ सुरु भयो। त्यो डिपो उनै थापाको हो। त्यसबेला असई भाटसहित हवल्दार मनोज यादव र जवान पुष्कर साहसमेत सँगै थिए। उनीहरुले श्रीमतीलाई फोन लगाएर पैसा लिएर आउन भने। 

जसरी अपराधीहरुले अपहरण गरेर पैसा असुल्छन्, बालाजु प्रहरीले त्यसैगरी  देवानलाई पक्राउ गरी पैसा असुल्ने प्रयास गरेको थियो। पछि देवानकी श्रीमती त्यहाँ पुगिन्। श्रीमतीलाई समेत प्रहरीको गाडीमा राखेर उनीहरुले बालाजु चौकी पुर्‍याए। एक रात दुवै जनालाई थुने। पैसा लिएर आउने सर्तमा भोलिपल्ट श्रीमतीलाई छाडिदिए। 

भोलिपल्ट श्रीमती पैसा लिएर गइन्। तर, त्यो पैसा उनको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थियो। कार्यालयमै असई भाटले पैसा लिए। लगत्तै अख्तियारले उनलाई नियन्त्रणमा लियो। हवल्दार यादव र जवान साह भागिसकेका थिए। उनीहरु अर्को दिन पक्राउ परे। घटनामा वृत्तका इन्चार्ज डिएसपी भण्डारीको समेत अप्रत्यक्ष मिलेमतो देखिएपछि अख्तियारले उनलाई पनि पक्राउ गरी मुद्दा चलाएको थियो। प्रहरीका अनुसार उनीहरुले देवानको एटिएमकार्डबाट जबर्जस्ती ८० हजार रुपैयाँसमेत निकालेका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई
पर्यटक भिसामा आएका विदेशीलाई खेलमा सहभागी गराए कारबाही गर्ने अध्यागमनको चेतावनी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई बिहीबार, चैत ५, २०८२
पर्यटक भिसामा आएका विदेशीलाई खेलमा सहभागी गराए कारबाही गर्ने अध्यागमनको चेतावनी बिहीबार, चैत ५, २०८२
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
प्रधानमन्त्री कार्कीले गरिन् रारा तालको भ्रमण बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्