• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

प्रवासी मजदुरका अभिभावक उदय राई

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  १४:२७
1140x725

दक्षिण कोरिया– कोरियामा कार्यरत ८ भन्दा बढी देशका प्रवासी श्रमिकका अगुवा हुन् उदय राई। 

उनी नेपाली कामदार हुन्। 

यहाँ कार्यरत विदेशी श्रमिकले तलब नपाउँदा, कम्पनीभित्रै दुर्व्यवहारमा पर्दा वा विभिन्न समस्यामा पर्दा उनलाई सम्झने गर्छन्।

विगत २७ वर्षदेखि कोरियामा बस्दै आएका राई आफू लगायत प्रवासी मजदुरका पक्षमा आवाज उठाउने गर्छन्। 

श्रमिकमाथि हुने प्रशासनिक दुर्व्यवहार, प्रवासी श्रमिकको तलब कटौती गर्ने सरकारी निर्णय र विभेदको विरुद्धमा प्लेकार्ड बोकेर सरकारको दैलोमा उनी कयौंपटक उभिएका छन्।

राईकै संघर्षका कारण यहाँका आप्रवासी श्रमिकले निर्धक्क अधिकार प्रयोग गर्न पाइरहेका छन्। 

को हुन् राई 

उनी अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)द्वारा मान्यताप्राप्त कोरियामा कार्यरत आप्रवासी श्रमिकहरूको संगठन एमटियुण्का अध्यक्षसमेत हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमटियु श्रमिकहरूको अधिकारका लागि लड्ने वैधानिक साझा संस्था हो। राईले विगत ५ वर्षदेखि  यस संस्थाको नेतृत्व सम्हालिरहेका छन्। 

एमटियुलाई वैधता प्रदान गर्नका लागि राईको भूमिका महत्वपूर्ण रहेको संगठनका पदाधिकारी बताउँछन्। 

सन् २००५ मा उक्त संस्था स्थापना भएको थियो। स्थापता लगत्तै श्रम कार्यालयमा संस्था दर्ताका लागि प्रक्रिया अघि बढाइएको थियो। 

तर, तत्कालीन संस्थाका सदस्यहरूको भिसा नभएका कारण संस्थाले वैधता पाउन सकेन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अदालतमा मुद्दा परेपनि श्रम कार्यालयकै पक्षमा  सदर भएपछि संगठन पुनः पुनरावेदन अदालत पुगेको थियो। पुनरावेदनले पनि ८ वर्षसम्म मुद्दा तामेलीमै राखिदियो।

यसकै विरुद्धमा उनी लामो समयसम्म अदालत अगाडि एकल धर्नामा बसे। पुनरावेदनले संस्था वैधताका लागि बाटो खुला गरिदिएको थियो। तर, श्रम कार्यालयले वैधानिकता दिन आनाकानी गरेपछि राईले धर्नालाई जारी राखे।

अनिश्चितकालीन धर्ना बसेका उनलाई २५औं दिनमा श्रम कार्यालयले संस्था वैधताको प्रमाणपत्र दिएको थियो। उनले सन् २००५ मा डब्लुपिएसको माग गर्दै सउल म्यंगदोनमा ३ सय ८१ दिनसम्म धर्ना बसी संघर्ष गरेका थिए। 

राईको धर्नाले नै प्रवासी मजदुर युनियन स्थापनाका लागि बल पुगेको मजदुर अभियन्ताहरू बताउँछन्। 

संघर्षमा उत्रिएका राई 

नेपालको खोटाङमा जन्मिएका राई सन १९९१ मा पर्यटक भिसामा कोरिया आए। 

त्यतिबेला कोरियामा वर्किङ भिसा पाइँदैन थियो। पर्यटक भिसामा आएका राई भिसा सकिएपछि पनि बिनाभिसा बस्न थाले। 
कामका सुरुवाती दिनमा उनले भोगेका पीडा कहालीलाग्दो छ। 

‘सुरुमा तलब पाइनँ, कुटपिटनमा परेँ, गरिब देशबाट आएको भनी कोरियन सहकर्मी र साहुको हेपाइमा परेँ,’ उनी सुनाउँछन्।
विदेशी श्रमिक भएकै कारण अन्याय भोग्नुपरेको राईको अनुभव छ। 

त्यतिबेला प्रवासी श्रमिकले कोरियन मजदुरको भन्दा बढी खट्नुपर्दथ्यो। तर, सेवा सुविधा उनीहरूको भन्दा निकै कम हुन्थ्यो।

त्यसपछि उनलाई लाग्यो, ‘प्रवासी मजदुरको अधिकारका लागि आवाज उठाउनुपर्छ।’ 

उनी प्रवासी श्रमिकको अधिकारका लागि पहल गर्न थाले। 

तर, व्यक्तिगत पहलले केही जोर चलेन। 

न कम्पनीमा हुने शोषण, दमनमा कमी आयो न समाजले प्रवासी श्रमिकलाई गर्ने व्यवहारमा परिवर्तन आयो। 
तैपनि, प्रवासी मजदुरको पक्षमा दृढ भएर लड्ने उनको अठोट कायम रह्यो। 

त्यतिबेला प्रवासी मजदुरको पक्षमा बोल्ने माध्यम बन्यो कोरियाको प्रजातान्त्रिक मजदुर संगठन (केसीटियु)।

राई सोही संस्था अन्तर्गत गठन भएको समानता मजदुर युनियन प्रवासी मजदुर शाखामा सदस्य भई गतिविधि गर्न सुरु गरे। 
सन २००९ मा एमटियु सउल साखाको नेतृत्व सम्हालेका राईले सन् २०१४ देखि एमटियुको नेतृत्व सम्हाल्दै आएका छन्।

डब्लुपिएस लागू गराउन उनी अहिले पनि संघर्षरत छन्। डब्लुपिएसमा इपियस प्रणालीमा जस्तो साहु केन्द्रित अधिकार नहुने उनको तर्क छ। 

कोरियामा प्रवासी श्रमिकहरूको संख्या वर्षेनी बढिरहेको छ। श्रमिकहरू शोषणको सिकार भइरहेका छन्। 

त्यसकारण आफू निरन्तर श्रमिक अधिकारका पक्षमै लडिरहने संकल्प गरेको उनले सुनाए।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्