काठमाडौं– प्रदेश ५ मा भइरहेको आठौं राष्ट्रिय खलकुद प्रतियोगितामा नेपाल पुलिस बढि पदक जितेर शीर्ष स्थानमा छ। पुलिसले अहिलेसम्म ११ स्वर्ण जितेको छ। दोस्रो स्थानको आर्मीले १० स्वर्ण जितेको छ भने एपिएफ, सुदुरपश्चिम र प्रदेश २ ले ६–६ स्वर्ण हात पारे।
हेर्नुहोस् अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।