काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले शनिबार बिहान रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २२३३ नंको बस जाँच गर्ने क्रममा सो बसमा सवार २३ वर्षीय रूबोधकुमार यादवलाई स्रोत नखुलेको रु २० लाख नगदसहित पक्राउ गरेको छ।
रौतहट राजदेवी नगरपालिका-७ घर भएका यादवलाई आफूले बोकेको सो नगदको स्रोत खुलाउन नसकेको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।