• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

उदेकलाग्दो स्कुलले फेर्‍यो काँचुली

64x64
नेपाल लाइभ आइतबार, चैत १७, २०७५  ०८:४२
1140x725

दीपक घिमिरे/लुम्बिनी– रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ अमारी गाउँको बीचमा छ एउटा आधारभूत विद्यालय। जहाँ अध्ययनका लागि अमारी गाउँसहित खम्मे, शिवलवा, कृतिपुर गरी चार गाउँका विपन्न परिवारका झण्डै ३ सय विद्यार्थी आउने गर्दछन्। 

६ महिनाअघि सम्म विद्यालय निकै उदेकलाग्दो थियो। दुई वटा भवन भत्किएर जीर्ण अवस्थामा थिए। विद्यालय कम्पाउण्डभित्र झाडी पलाएको थियो। राम्रो शौचालय समेत थिएन। भवनकै अभावमा विद्यार्थीहरूलाई चौरमा राखेर पढाउनु पर्ने बाध्यता थियो। 

लुम्बिनीको पडरिया चोकदेखि दक्षिण पश्चिमतर्फ झण्डै तीन किलोमिटर दुरीमा पर्ने अमारी आधारभूत स्कुलको अवस्था हो यो। 

सरकारी आँखामा नपरेका कारण निकै कष्टकर अवस्थामा अध्यापन हुन्थ्यो अमारी स्कुलमा। 

तर, अब विद्यालको स्वरुप बदलिएको छ। विद्यार्थीहरू कक्षा कोठामा आनन्दसँग अध्ययन गर्न पाउने भएका छन्। व्यवस्थित शौचालयको निर्माण भएको छ। स्कुलको स्वरुप नै फेरि विद्यायलमा खुसीको बहार आएको छ। 

यसरी विद्यालयको स्वरुप बदल्ने श्रेय लेडिज सर्कल नेपाल र राउण्ड टेवल नेपाललाई जान्छ।

संस्थाले पछिल्लो समय शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि लुम्बिनीमा रहेका अन्य ४/५ वटा विद्यालयको भौतिक संरचनामा सहयोग गरेको थियो लेडिज सर्कलले। अमारी आधारभूत विद्यालयको अवस्था बुझेपछि भौतिक पूर्वाधार निर्माणमा आफूहरूले काम गरेको सर्कलकी राष्ट्रिय अध्यक्ष आरती अग्रवालले बताइन्। 

‘हामी विद्यालय निरीक्षण गर्न गएका थियौं। विद्यालयको अवस्था देखेर सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ अग्रवालले भनिन्, ‘विद्यालयलाई सहयोग गर्ने निष्कर्षसहित भौतिक पूर्वाधार निर्माणको काम थाल्यौं।’ 

सर्कलले दुई वटा कोठा र एउटा हल सहितको भवन निर्माण गरिदिएको छ भने राउण्ड टेवल नेपालले छात्र÷छात्राका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिदिएको छ। विद्यालय भवन र शौचालयको सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। 

 

१६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको अध्यक्ष अग्रवालले बताइन्। त्यसमध्ये ४ लाख ३० हजार रुपैयाँ राउण्ड टेबलले सहयोग गरेको उनले बताइन्। 

चिठ्ठा बिक्री गरेर संकलन गरिएको रकमबाट विद्यालयको भवन तथा शौचालय निर्माण गरिएको राष्ट्रिय सचिव प्रिया गोयनकाले जानकारी दिइन्। विद्यालयलाई कम्तीमा कक्षा ८ सम्म पढाइ हुने गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरिन्। 

विद्यालयमा नयाँ भवन र शौचालय पाएपछि विद्यार्थीको पठन पाठनमा निकै सहयोग पुगेको विद्यालयका प्राचार्य गंगाराम बिकले उल्लेख गरे। उनले विद्यालयमा भौतिक संरचनाको अभावमा विद्यार्थीलाई बाहिर चौरमा राखेर पढाउनु पर्ने बाध्यता हटेको बताए। 

उनले विद्यालयमा भवन निर्माण भएपछि कक्षा थप गर्न सहज भएको बताए। उनले अझै पनि विद्यालयमा शिक्षक कक्ष र पुस्ताकालयको टड्कारो आवश्यकता रहेको बताए। 
प्राचार्य बिकले भने, ‘अब स्थानीय सरकारले सहयोग गरे विद्यालयलाई सहज हुने थियो।’ 

विद्यालयमा ५ जना शिक्षक कार्यरत छन्। भवन अभावका कारण कक्षा ८ सम्म पढाउन नसकेको बताउँदै उनले आउँदो शैक्षिक सत्रदेखि कक्षा ६ को पढाइ सुरु गर्ने बताए। 

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन मंगलबार, असार २, २०८३
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ? मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्