काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मेलम्चीबाट भागेको सीएमसीले सरकारसँग माग्यो दुई अर्ब ५२ करोड क्षतिपूर्ति, बाँकी काम सक्न अझै २ अर्ब ४५ करोड लाग्ने
२) निर्मला हत्या प्रकरणः डिएसपी जिसीलाई धरौटीमा छाड्न अदालतको आदेश, ९ लाख रुपैयाँ माग
३) सुदूरपश्चिममा कानुन मन्त्रालयबाटै राज्यकोष दोहन, अनुगमन तथा मूल्यांकनकै छैन अभिलेख, मन्त्रालय भन्छ– हतारले गर्दा त्रुटि
४) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्रजिलको जित, एसियाली टिम दक्षिण कोरियाले कोलम्बियालाई हरायो
५) र, भारतमा हुने निर्वाचनले पाकिस्तानमा तनाव, चुनावअघि अर्को टकराव हुनसक्ने पाकिस्तानी प्रधानमन्त्रीको आशंका
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।