• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेपाल, भारत र श्रीलंकालाई जोड्ने गरी ‘रामायण परिपथ’ निर्माण शुरु

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  १४:२७
1140x725

महेन्द्रनगर – नेपाल र भारतबीचको त्रेता युगकालीन सम्बन्धलाई जीवन्तता दिन भारतले नेपाल र श्रीलंका समेतलाई जोड्ने गरी ‘रामायण परिपथ’को निर्माण थालेको छ। 

भारतमा स्वदेश दर्शन कार्यक्रमअन्तर्गत केन्द्र सरकारले प्रारम्भ गरेको रामायण परिपथले भारतका १३ ठूला शहरलाई पर्यटकीय दृष्टिले जोड्ने छ । विहार राज्यका तीन शहर सीतामढ़ी, बक्सर र दरभंगाा पनि रामायण परिपथको अंग बन्नेछन् । रामायण परिपथलाई पूर्णता दिन जानकी जन्मभूमि जनकपुरधामलाई पनि जोड्ने भारतीय चाहना छ । भारतले सडक र रेलमार्गबाट रामायण परिपथअन्तर्गत छानिएका शहरलाई जोड्ने बताइएको छ। 

रामायणकालीन वस्तुसमेत रहेको सङ्ग्रहालय, अडियो भिडियो ग्यालरी, रामसीतासँग जोडिएका स्थलको विकासलगायत महत्वपूर्ण कार्य गरिने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउने चर्चाकै बेला घोषणा भएको रामायण परिपथको कार्य भारतको उत्तरप्रदेश राज्यको राम जन्मभूमि अयोध्याबाट प्रारम्भ भइसकेको छ । राम जन्मभूमिमा काम शुरु भइसके पनि जनकपुरधामलाई जोड्ने कार्य अथवा जनकपुरधामको विकासका लागि भारतले महत्वपूर्ण योजना सार्वजनिक गरिसकेको छैन । नेपाल र भारतका विभिन्न धार्मिकस्थल जोड्ने बृहत्तर परिक्रमा सडकको निर्माण, त्यसमा धर्मशालालगायत काम भारतीय योजनामा परे पनि प्रारम्भ हुन सकेको छैन। 

नेपाल भ्रमणका बेला जनकपुरधाम आउनुभएका तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बृहत् परिक्रमा सडक र त्यसमा निर्माण हुने दुई धर्मशालाको निर्माण सम्बन्धमा चर्चा गरेका थिए। जनकपुरधाम र अयोध्याबीच भगिनी नगरको सम्झौता दुवै देशले गरिसकेका छन् । जनकपुरधामसमेत जोडिएर निर्माण हुने परिपथले दुवै देशबीच पर्यटकीय विकासमा आमूल परिवर्तन हुने निश्चित छ । कम समयमा हिन्दू धर्मावलम्बी आरामदायी ढंगले राम र जानकीको दर्शन गर्न पाउँदा आनन्दित हुनेछन् । जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवको महत्व अझ बढ्नेछ । 

नेपालको जनकपुरधाम (प्राचीन मिथिलाको राजधानी) र भारतको अयोध्यालाई जोड्ने परिपथलाई मिथिला कलामा पनि दर्शाइएको छ । बिपी कोइराला नेपाल–भारत प्रतिष्ठान र भारतीय दूतावासले संयुक्त रुपमा केही समयपूर्व जनकपुरमा आयोजना गरेको ‘रामायण सर्किट आर्ट वर्कशप’मा कलाकारले कलाका माध्यमबाट परिपथको महत्व झल्काएका थिए । मिथिला कलाको माध्यमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विश्वास बढ्दो छ । 

nimb
nimb
Ncell 2
Ncell 2

जानकीले रामसँग विवाह गरी अयोध्या जानुभन्दा पूर्वदेखिको सम्बन्धलाई अब परिवर्तित सामाजिक परिवेशमा कलाको माध्यमले पर्यटकीय सम्बन्धलाई जगेर्ना गर्न महत्वपूर्ण हुनेछ। रामको चरण परेको मुख्य शहरमा परिपथको निर्माण हुनेछ । 

जनकपुरधाम र अयोध्यायबीच भगिनी शहरको सम्झौता सरकारीस्तरमा भइसकेको छ । अयोध्या र जनकपुरधाम आपसमा जोडिँदा पर्यटकीयस्तरबाट विकासमा आमूल परिवर्तन देखिने छ । भारतले रामको जन्मथलो अयोध्या र सीताको जन्मथलो जनकपुरधामलाई सडक र रेल मार्ग दुवैले जोड्न चाहेको छ । “मिथिला संस्कृति र कलामा अपार सम्भावना छ । यसलाई पर्यटन उद्योगसित जोडेर अगाडि बढ्न सके विकासको मूल फुट्ने छ ” नेपालका साहित्यकार डा राजेन्द्र विमल बताउछन्। 

परिपथ बनेपछि जानकीको जन्म, बाल्यकाल, क्रिडास्थल, फूल टिप्नेस्थल, रामसीताको पहिलो भेट भएको स्थल, धनुषयज्ञस्थल, विवाहमण्डपस्थललगायत थुप्रै स्थानको कायापलट हुनेछ । जनकले हलो जोतेदेखि सीताको विवाहसम्मको महत्वपूर्ण अंश जनकपुरधाममा छ । 

धार्मिक पर्यटकले रामजानकी विवाहसित सम्बद्ध अनेक स्थलको दर्शन गर्न चाहना राख्ने भएकाले यस भेगको विकासमा महत्वपूर्ण परिवर्तन आउने छ । भारत सरकारले परिपथका लागि उत्तर प्रदेशमा पहिलो चरणमा रु ७० करोड बजेट विनियोजन गरेको थियो । भारत सरकारले अयोध्यामा परिपथ निर्माणका लागि रु २४५ करोड थप गरिसकेको छ । 

नेपाल सरकारले पनि भारतलाई परिपथ निर्माणका क्रममा जनकपुरधामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह गर्नुपर्छ । अयोध्याबाट काम थालेसँगै जनकपुरधामबाट पनि काम प्रारम्भ गरिनुपर्ने यहाँका बासिन्दाको माग छ । परिपथ निर्माणबाट अयोध्या जाने पर्यटक जनकपुरधाम पनि आउने छन् । रामको दर्शन गर्नेले जानकीको पावन भूमिमा दर्शन पूजाका लागि अनिवार्य रुपमा आउने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए। 
 
पर्यटन प्रवद्र्धनका क्षेत्रमा निरन्तर सक्रिय मिथिला अवध सांस्कृतिक सम्वद्र्धन परिषद्ले जनकपुरधाममा यही कात्तिक १७ र १८ गते जानकी मन्दिरको प्राङ्गणमा जनकपुरधामलाई परिपथ जोड्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गर्ने परिषद्का अध्यक्ष डा गौराङ मिश्रले बताए। 


सीतारामसित जोडिएका स्थललाई भारत सरकारले जोड्ने र त्यससित राज्य सरकारले अन्य स्थान पनि जोडेपछि यो विशाल परिपथ बन्नेछ । नेपाल सरकारले पनि जनकपुरधामको धार्मिक महत्वसित जोडिएका रामायणकालीन स्थानको विकासमा ध्यान दिनु आवश्यक रहेको बुद्धिजीवी बताउँछन् । रासस
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था सोमबार, भदौ ८, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमा हर्क राईको प्रश्न–‘प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन, के खान जानुभएको हो, हावा खान जानुभएको हो?’ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्