• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विद्यालयमै प्याड पाएपछि छात्राहरु दंग

एक रुपैयाँ सिक्का हाल्नुस्, प्याड लिनुस्
64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  १५:२६
1140x725

भैरहवा- भैरहवास्थित बुद्ध ज्योति मावि कक्षा ९ मा अध्ययनरत सदीक्षा घिमिरेको रजस्वला (महिनावारी) हुँदा महिनामा ३/४ दिन पठनपाठन अवरुद्ध हुने गरेको थियो। विद्यालयमा भएका बेला महिनावारी भइहाले कसरी रोक्ने भन्ने समस्याले उनी जस्तै थुप्रै छात्रालाई सताउँथ्यो। महिनावारी हुँदा अधिक रगत बग्ने हुँदा पठनपाठन छाडेर घरै बस्नुपर्ने अवस्था थियो। स्यानिटरी प्याड लगेर स्कुल जाँदा पनि समस्या बेहोर्नुपरेको उनी सुनाउँछिन्।

तर, अहिले स्कुलमा सहजै स्यानिटरी उपलब्ध हुने भएपछि उनी जस्ता छात्रालाई निकै सहज भएको छ। 

विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर भैरहवामा रहेको एक संस्थाले प्याडको व्यवस्था मिलाइदिएको हो। विद्यालयमै स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेपछि छात्राहरुको पढाइ नियमित भएको छ। 'पहिला कसरी विद्यालय जाने, समस्या परेमा के गर्ने भन्ने जस्ता कुराले विद्यालय जान डर लाग्थ्यो,' घिमिरेले भनिन्, 'अब मेसिन जडान भएपछि हामीलाई धेरै सहज भएको छ।' 

महिनावारी भएको कुरा आफ्ना शिक्षक तथा अभिभावकलाई भन्न अप्ठ्यारो मान्ने परिस्थितlका कारण विद्यार्थीहरुको अध्ययनमा समेत असर पर्ने गरेको छ। 

सिक्का हाल्नुस्, प्याड लिनुस्
विद्यार्थीहरुलाई लक्षित गरी रोटर्‍याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहयोगमा विद्यालयमै स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको हो। जसबाट विद्यार्थीहरुले सहज रुपमा स्यानिटरी प्याड निकाली प्रयोगमा ल्याउन सक्नेछन्। मेसिनमा विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपश्चात् स्वचालित रुपमा प्याड निस्किने गर्दछ।

एक रुपैयाँको सिक्का पनि विद्यालय आफैले उपलब्ध गराई मेसिन नजिकै राखिदिएको छ। जसबाट आवश्यक परेको बेला निकै सहज रुपमा छात्राहरुले प्याड लिन सक्ने विद्यालयका कार्यक्रम संयोजक प्रतीक मल्लले बताए।

विद्यालयमा करिब २ सय ७० छात्रा अध्ययनरत छन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोटर्‍याक्ट क्लब अफ लुम्बिनीको सहयोगमा ४० हजार रुपैयाँको लगानीमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान भएको हो। मेसिनमा एक पटकमा ७५ वटासम्म स्यानिटरी प्याड राख्न मिल्छ। यस मेसिनले महिनावारीको समयमा विद्यालयमा अध्ययनको लागि आउन नसक्ने समस्यालाई रोक्नमा सहयोग पुग्ने संयोजक मल्लले बताए। 'यसअघि पनि हामीले प्याड उपलब्ध गराएका थियौँ तर शिक्षिका नभएको अवस्थामा विद्यार्थीले प्याड माग्न असहज महसुस गर्थे,' उनले भने, 'अब मेसिन नै जडान भएपछि आवश्यक परेको बेला विद्यार्थीहरुलाई धेरै सहज रुपमा प्याड लिइरहेका छन्।'

महिनावारीको समयमा विद्यार्थीहरु विद्यालय आउन नमान्ने र आए पनि चाँडै घर फर्किने समस्या थियो। मेसिन जडान गरिसकेपछि सो समस्या हटेको मल्लले बताए। 

हाललाई परीक्षणको रुपमा राखिएको उक्त मेसिन सफल देखिएकोले बिस्तारै यसलाई जिल्लाको अन्य सामुदायिक विद्यालयहरुमा समेत जडान गर्ने योजना रहेको रोटर्‍याक्टका अध्यक्ष ईश्वर भट्टराईले बताए।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ। किशोरीलाई महिनावारी हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन्।

मूलतः कक्षा ६ देखिमाथिका छात्रालाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो। नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुको संख्या ३ हजार ६ सय ५० छ। सरदरमा प्रतिछात्रा १३६ रुपैयाँका दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको हो। 

‘विद्यालयमा रजस्वला भएपछि बीचमै पढाइ छाडेर घर जानुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो व्यवस्था मिलाइएको हो,’ शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले भने। 

आर्थिक अभावमा कतिपय छात्राहरुले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ। छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयहरुले प्याडको व्यवस्था मिलाएका छन्। यसका लागि विद्यालयहरुले एक जना महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकेका छन्। 

स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्र बहादुर क्षत्रीले बताए। ‘नगरपालिकाले बजेट नदिँदासम्म स्कुलमा स्यानिटरी प्याडको व्यवस्था थिएन। नगरपालिकाले बजेट दिएपछि चालु शैक्षिक सत्रबाट हामीहरुले छात्राहरुलाई आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेका छौं। यसबाट उनीहरुमा सकारात्मक प्रभाव परेको छ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्