विप्लव समूह युवा संगठनका पूर्व प्रमुख पक्राउ

नेपाल लाइभ | २०७५ चैत ११ सोमबार | Monday, March 25, 2019 १९:०१:०० मा प्रकाशित

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका युवा संगठनका पूर्व प्रमुख रुपेश दिवाकरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार कैलालीको गोदावरी नगरपालिकाबाट पक्राउ गरेको हो।

तर कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिना र प्रहरी प्रवक्ता भने यो विषयमा खुल्न चाहेनन्।

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान