काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका युवा संगठनका पूर्व प्रमुख रुपेश दिवाकरलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार कैलालीको गोदावरी नगरपालिकाबाट पक्राउ गरेको हो।
तर कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिना र प्रहरी प्रवक्ता भने यो विषयमा खुल्न चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।