• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

८ कक्षामा गाउँपालिका उपाध्यक्ष : १० बजे कार्यालय, १२ बजे स्कुल

64x64
नेपाल लाइभ शनिबार, चैत ९, २०७५  ०७:००
1140x725

दाङ- भनिन्छ, पढाइलाई उमेर छेक्दैन। उमेर र व्यस्तताका बीच पनि दाङ गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी यतिबेला धमाधम कक्षा ८ को परीक्षा दिइरहेकी छन्।

उमेरले ४८ वर्ष पुगे पनि चौधरीमा औपचारिक अध्ययनको भोक भने बल्ल जागेको छ। अध्ययनका लागि न त उमेर बाधक बन्छ न त पेसा नै। यहीँ कुरा  प्रमाणित गरिदिएकी छन् शान्तिले। भन्छिन्, 'पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दैै परीक्षामा सहभागी भएकी हुँ।'

हुन त पछिल्लो समय शान्ति जस्तै धेरै जना औपचारिक अध्ययनका लागि कम्मर कसेर लागेको पाइन्छ।

अभिनेत्री करिश्मा मानन्धर, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, डडेलधुराकी ६० वर्षीया दुर्गा पाण्डे लगायत धेरैलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। शान्ति भने सचेतक शान्ता चौधरीले पढेको देखेपछि पुनः औपचारिक अध्ययनमा लागेको सुनाउँछिन्। 

राजनीति गर्दा  शिक्षा पनि महत्वपूर्ण हुने रहेछ भन्ने उनले बल्ल बुझेकी छन्। त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ।

२०५३ सालमा कक्षा ५ मा अध्ययन गर्दागर्दै शान्तिले पढाइ छोडिन्। तर केही समयको अन्तरालपछि २०७५ मा भने गढवा गाउँपालिका ६ को जनता उच्च माध्यमिक विद्यालय भर्ना भइन्।

परिवारका अन्य ८ सदस्यले उच्च शिक्षा सुरु गरे पनि शान्तिले भने त्यो पूरा गर्न सकेकी थिइनन्। परिवारका सदस्यहरुको प्रगति सुनाउँदै उनी भन्छिन्, 'जेठो भाइ मेटमणि चौधरी सांसद हुनुभएको छ, मेरा आफ्नै छोराछोरी पनि उच्चा शिक्ष अध्ययन गरिरहेका छन्, जेठो छोराले सब इञ्जिनीयर पढ्दैछ। जेठी छोरी कम्युटरमा स्नातक गर्दैछे अनि कान्छीचाहिँ ल्याब पढिरहेकी छ।'

Ncell 2
Ncell 2

आफूलाई सानोमा परिवारका सदस्यहरुले बढ्न सुझाए पनि त्यसलाई बेवास्ता गरेर पढ्न छोडेको आत्मग्लानि कायमै छ उनमा। सुनाउँछिन्, 'सानो उमेरमा बुबाले पढ भन्दाभन्दै पनि पढ्न छोडेँ। त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुनेरहेछ।' 

अहिले गाउँपालिकामा उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा कम पढाइकै कारण विभिन्न समस्या झेल्नुपरेको तितो अनुभव पनि छ शान्तिसँग। राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ भन्ने उनले बल्ल बुझेकी छन्। त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ।

तत्कालीन एमालेबाट निर्वाचित उनले यतिबेला आफ्नो परीक्षा र प्रशासकीय जिम्मेवारी दुवै धानिरहेकी छन्।

ऐन, नियम, कानुन, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान भए पनि कोर्समा समावेश गणित, विज्ञान र अङ्ग्रेजी विषय भने केही अप्याठ्यारो लागेको उनले बताइन्। गाउँपालिका उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षामा सामेल भएकी हुन् उनी।

तत्कालीन एमालेबाट निर्वाचित उनले यतिबेला आफ्नो परीक्षा र प्रशासकीय जिम्मेवारी दुवै धानिरहेकी छन्।

उनी बिहान १० बज्नसाथ कार्यालय पुग्छिन्। दुई घन्टा कार्यालयको काम भ्याउँछिन् र परीक्षा केन्द्रतिर लाग्छिन्। एक बजेबाट ४ बजेसम्म परीक्षामा सामेल भएर पुनः कार्यालय फर्केर बाँकी जिम्मेवारी सकेर मात्र घर फर्कने गरेको उनले बताइन्। परीक्षाको समय आफ्नो व्यस्त दैनिकी र कार्यालयको जिम्मेवारी बोध गर्दै उनी भन्छिन्, ‘मैले परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाई सँगसँगै अगाडि बढाएकी छु।’ रासस

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी
सुनचाँदीको मूल्य बढ्यो
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्