काठमाडौं- सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको सोमबार बसेको निर्णय ३७ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवाका पहिलो नम्बरमा दिलबहादुर पन्थ छन्।
त्यसैगरी दोस्रो नम्बरमा प्रवीण कँडेल, तेस्रोमा विष्णप्रसाद भट्ट, चौथो नम्बरमा दिग विजय सुवेदी छन् भने पाँचौ नम्बरमा विश्वकुमार भट्टराई छन्।
यस्तो छ बढुवाको सूची


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।