• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन विरक्तिए अब्बल सरकारी चिकित्सक?

64x64
नेपाल लाइभ बुधबार, फागुन २९, २०७५  २०:३८
1140x725

काठमाडौं– बुटवलका विभव बस्याल (२९) सानैदेखि पढाइमा तेज थिए। २०६३ सालको एसएलसीमा ९२ प्रतिशत ल्याएर बोर्ड फोर्थ भएपछि उनले साइन्स पढ्नमा रुचि देखाए।

साइन्स पढिसकेपछि उनी डाक्टर बन्ने सपना देख्न थाले।

विभवले शिक्षा मन्त्रालयबाट २०६६ सालमा छात्रवृत्ति पाएर भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जबाट एमबिबिएस सिध्याए। हाल ६ महिनादेखि उपक्षेत्रीय अस्पताल डडेलधुरामा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले बोन्ड भैरहवाको भीम अस्पतालमा मेडिकल अफिसरको रुपमा रहेर पूरा गरे।

त्यहाँ दुई वर्ष काम गरेपछि लोकसेवामा नाम निकाल्न सफल भए। उनले टीकापुर अस्पताल कैलालीमा पनि काम गरिसकेका छन्। दुर्गममा रहेर जनतालाई सेवा दिन चाहेका उनी अहिले आफ्नो पेसाप्रति नै विरक्तिएका छन्।

उनका अरु तीन जना सहपाठी डा अमित अधिकारी, डा कुलदीप खत्री, डा दिनेश उपाध्याय पनि दुर्गम क्षेत्रमा कार्यरत छन्। देशमा रहेको विद्यमान प्रणालीबाट उनीहरु सोचेजस्तो सन्तुष्टि पाउन नसकेको गुनासो गर्छन्।

यी युवाहरुले अवसर पाउने हो भने आफ्नै देशमा के मात्र गर्न सक्दैनन्। उनीहरु यहीँ खट्न चाहन्छन्, मरिमेट्न चाहन्छन् तर उनीहरु आफ्नो देशको प्रणालीबाट असन्तुष्ट छन्।

तिक्ष्ण बुद्धिका यी अब्बल डाक्टरहरु विभव जस्तै शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर एमबिबिएस पढेका हुन्। देशमै केही गर्छु भनेर बसेका यी युवाहरु अहिले विरक्तिएका छन्। यी सबै युवा डाक्टरहरु अहिले कर्मचारी समायोजनको विषयमा बेखुस छन्।

सबैजना एकै स्वरमा भन्छन्, ‘हामी विरक्तिएका छौँ। हामीले नेपालमा भविष्य देखिरहेका छैनौं, फ्रस्टेट भइसकेका छौँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

डा विभव कर्मचारी समायोजन गरिएपछि अध्ययन बिदा सरकारले दिन्छ वा दिँदैन भन्ने अन्योलमा रहेको बताउँछन्।

उनी भन्छन्, ‘देश संघीयतामा गइसकेपछि सबै कर्मचारी स्थानीय तहमा जाने भन्ने थियो। हामी त पहिलादेखि नै स्थानीय तहमा कार्यरत छौं।’ समायोजन भएर गएपछि स्थानीय तहको फेरि सबै त्यही बस्नुपर्ने भएपछि दुई वर्ष अध्ययन बिदा पाउने हो कि होइन भन्ने प्रश्न गर्छन् उनी। 

लोकसेवा पास भएपछि डाक्टरहरुले दुई वर्षे दुर्गम या अति दुर्गममा गएर काम गर्नुपर्छ। अमित, विभव, दिनेश, कुलदीप सबै दुर्गममा कार्यरत छन्। विभवका सहपाठी पोखराका अमित अधिकारी पनि विगत १ वर्षदेखि डडेलधुरा उपक्षेत्रीय अस्पतालमा काम गरिरहेका छन् मेडिकल अफिसरको रुपमा।

दुर्गममा डाक्टरहरु बस्दैनन् भन्ने भ्रम रहेकोमा चित्त दुख्ने बताउँछन् उनी। हाम्रा ब्याचका धेरै साथीहरु दार्चुला, कालिकोट, मुगु, जुम्ला, हुम्ला गएर काम गरिरहेका छन्। सरकारले योगदान नदेखेको र भ्रम मात्र छरेको आरोप लगाउँछन् अमित।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोरखा जिल्ला अस्पताल र जौबारी प्राथमिक स्वास्थ्य केन्द्र गोरखामा करार सिध्याएर लोकसेवामा नाम निकाली उपक्षेत्रीय अस्पताल डडेलधुरामा चार महिनादेखि कार्यरत डा दिनेश उपाध्यायको भनाइ पनि उस्तै छ।

'मेडिसिन जस्तो विषयमा सधैँ अपग्रेड भइराख्नुपर्छ, त्यसमाथि त्यो अभ्यास मान्छेमै गर्नुपर्छ,' दिनेश आक्रोशित हुँदै भन्छन्, ‘त्यत्रो मान्छेमा सिकेर दक्ष भइसकेपछि त्यो दक्ष जनशक्ति प्रयोग हुने बाटोमा सरकारले नै विचार नगर्नु खेदपूर्ण हो, यसमा पुनर्विचार गरियोस्।’ दिनेश थप्छन्, ‘सरकारी काम गर्ने डाक्टरको संख्या धेरै छ, बरु हामी लिस्ट नै दिन्छौँ। दुईचार जना डाक्टर काम नगर्दैमा सबैलाई त्यसमा मुछेर हामीले गरिरहेको कामको पनि अवमूल्यन गर्न पाइन्छ?’ 

त्यसैगरी अमित दरबन्दीको पनि समस्या औंल्याउँदै एउटै डाक्टरले मात्र प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न कठिनाइ हुने बताउँछन्। एउटै डाक्टरले १ हप्तामा ४२ घन्टा काम गर्न सम्भव छ त? अहिले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने भनिएको छ तर दरबन्दीको बारेमा सोचिएको छैन।

एउटै डाक्टरले त्यत्रो १५ शय्याको अस्पताल कसरी चलाउन सक्छ? एउटा संस्थामा पठाएर हाम्रो वृत्तविकास पनि नहुने, सरुवा पनि नहुने, संस्थामा उपकरण पनि नहुने भएपछि काम गर्न पनि जाँगर नचल्ने उनी बताउँछन्।

दुर्गममा डाक्टर पठाउँदा उसको टिम पनि सँगै पठाउनुपर्नेमा जोड दिन्छन् अमित। एउटा सर्जन गएर ऊसँग टिम छैन भने उसले सर्जरी कसरी गर्ने? हामीसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि त उदाहरण छन्, त्यहाँ सेटअप पुगेको छ, सेटअप भएपछि डाक्टरहरु पनि त काम गर्न इच्छुक हुन्छन्।

अमित, वैभव, कुलदीप र दिनेश चारै जनाको इच्छा हो, आफूले पढेको सिप र ज्ञान खेर नजाओस् र राम्ररी प्रयोग गर्न पाइयोस्। उनीहरुको भनाइअनुसार सरकारको यस्तो अन्योलपूर्ण निर्ययले उनीहरु मात्र होइन, अरु डाक्टरहरु पनि निराश छन्। विदेशिने अन्तिम सोचाइ बनाएका छन्।

संघमा राखेर परिचालन गरोस्, अध्ययन बिदा दिइयोस्, वृत्तविकास नरोकियोस्। यति मात्र समाधान भइदिए यही सरकारी जागिर गर्न कसैले नरोक्ने उनीहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्