काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरूः
१) विप्लव समूहमाथि लगाएको प्रतिबन्धप्रति नेकपाभित्रै असन्तुष्टि, सरकारको निर्णय अपरिपक्क निर्णय भएको नेता नेपालको भनाइ
२) सरकार र सीके राउतबीचको सम्झौताबारे स्पष्ट व्याख्या गर्न कांग्रेसको माग, शासकीय नेतृत्वको अभावमा विप्लवलाईसमेत विश्वासमा ल्याउन नसकेको आरोप
३) साफ महिला च्याम्पियनसिपमा भारतको माल्दिभ्समाथि फराकिलो जित, ६–० गोलले माल्दिभ्स पराजित
४) र, ब्रिटेन संसदद्वारा युरोपेली संघबाट बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकार, प्रधानमन्त्री मेलाई दोस्रो ठूलो झट्का
अब समाचार विस्तारमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।