• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

९ दिनदेखि बेपत्ता रमिलालाई हत्यापछि काेशीमा बगाइदिएकाे \'प्रेमी\'द्वारा स्वीकार

64x64
नेपाल लाइभ आइतबार, फागुन २६, २०७५  १३:४२
1140x725

इटहरी- गत फागुन १७ गते शुक्रबारदेखि बेपत्ता भएकी युवतीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। मोरङको बेलबारीबाट ९ दिनअघि हराएकी एक युवतीको उनकै प्रेमीले हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे हाे।

मोरङको बेलबारी–४, बुधबारेकी २६ वर्षीया रमिला राई बेपत्ता भएको ९ दिनपछी प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनकै प्रेमी योगेन्द्र गुरुङ रहेका छन्। याेगेन्द्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता समेत हुन्। उनी तत्कालीन नेकपा (एमाले)काे बेलबारी नगपालिकाका पूर्व नगर अध्यक्षसमेत हुन्।

हत्यापछी रमिलालाई कोशीमा लगेर फालिएको हुनसक्ने प्रहरीले जनाएको छ। अनुसन्धानका लागि याेगेन्द्रलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले इलामबाट पक्राउ गरेको थियो। घटनाको विषयमा प्रहरीले चासो दिन थालेपछी  याेगेन्द्र भागेर इलाम गएको हुनसक्ने प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख मनोज कुमार केसीले भने, 'अहिलेनै को हत्यारा हो भनेर भन्नसक्ने पर्याप्त आधार छैन। अनुसन्धानका क्रममा आफूले रमिलाको हत्या गरी कोेशी नदीमा शव फालेको याेगेन्द्रले स्वीकार गरेपनि घटनामा को-को संलग्न थिए भन्नेबारे जानकारी आउन केही समय लाग्नेछ।'

याेगेन्द्रको बयानको आधारमा रमिलाकाे शव कोसी नदीमा लगेर फ्याँकिएको भएपनि प्रहरीले अझैसम्म शव फेला पार्न सकेको छैन। रमिला श्रीमानसँग सम्वन्धविच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन्। गुरुङका भने श्रीमती र छोरा काठमाडौंमा बस्दै आएको बताइएको छ। याेगेन्द्र नोबेल अस्पताल सञ्चालक समिति बेलबारीका अध्यक्ष तथा एक साझेदारी वनका समेत अध्यक्ष हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ घटनाको प्रकृति

फागुन १७ गते हराएकी रमिलालाई खोजबिन गरी पाउँ भनि परिवारले प्रहरी समक्ष निवेदन दिएका थिए। सोही निवेदनको अधारमा प्रहरीले छानबिन थालेको थियो। सोहीक्रममा उनका प्रेमी गुरुङको घर र शंकास्पद सम्पूर्ण स्थानमा प्रहरीले छापा हानेको थियो। प्रहरीले खोजीकार्य तीब्र पारेको र आफूमानै शंका गरेपछी उनी फरार भएका थिए। सोही शंकाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाइएकाे छ।

प्रहरीले शुक्रबार नै याेगेन्द्रले प्रयोग गर्दै आएको बा१५प ७९१६ नम्बरको कार उनको घरबाटै नियन्त्रणमा लिएको थियाे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

घटना भएको दिन योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवकसमेतलाई लिएर घरबाट दोहोरी रेष्टुरेन्टमा जाने भन्दै निस्किएका थिए। सो दिन उनीहरू विराटचोकमा रहेको हवाना रेष्टुरेन्टमा गएको खुलेको छ। हराएको अन्तिम साँझ रमिला याेगेन्द्रसँगै भएकोले पनि घटना रहस्यमय देखिएको प्रहरी प्रमुख केसीले बताए।

घटना भएको केही घण्टा प्रहरी र परिवारसँगै रहेका गुरुङ एक्कासी हराएका थिए। त्यस दिन योगेन्द्र ३ पटकसम्म रमिलाको माइतीघरमा गएको र केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाहअनुसार उनीसहित भएर प्रहरीमा हुलिया दिएका थिए। रमिला आफ्नी प्रेमीका बताउने गरेका उनले प्रहरीलाई पनि आफ्नी प्रेमीकाको खोजी गरीदिन आग्रह गरेका थिए।

इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर खोजीकार्य तीब्र बनाएको थियो। इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामजी कटुलकाअनुसार मोरङका चुरे जङ्गल क्षेत्र र इटहरीको तालतलैया लगायतका क्षेत्रमा युवतीको खोजी गरिएको थियो।

याेगेन्द्रले रमिलालाई फागुन १७ गते शुक्रबार राति साढे ११ बजे घरमै छोडिदिएको बताए पनि ‘सिसिटिभी फुटेज’मा उक्त कुरा नमिलेको कटुवालको भनाइ छ। योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे १२ बजे इटहरीबाट पश्चिम लागेको र शनिबार बिहान साढे ४ बजे गोठगाउँबाट पूर्व लागेको उनले बताए। योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथि निगरानी गर्न प्रहरीले विशेष टोली परिचालन गरेको थियाे।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्