• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साफ महिला फुटबल : पहिलो पटक मोफसलमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विराटनगर तयार 

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  १७:०८
1140x725

विराटनगर– विराटनगरमा फागुन २८ गतेदेखि सुरु हुने पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। 
  
इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिकबाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले जानकारी दिए।  
    
साफ महिला फुटबल प्रतियोगिता सञ्चालन  हुने सहिद रङ्गशालाको रङ्गरोगन, महिलामैत्री रङ्गशाला, चेञ्जिङ रुम, महिलामैत्री शौचालय, खेलाडी, प्रशिक्षक बस्ने स्थान लगायतका अन्य सम्पूर्णकार्य सम्पन्न भएको उहाँले जानकारी दिए।
    
संयोजक राईले विदेशी खेलाडीले अभ्यास गर्ने खेल मैदान विराटनगरको जुट मिल तथा दिल्ली पब्लिक स्कुल विराटनगर र सुनसरी दुहबीको खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको बताए।
    
अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले विराटनगरमा भएको खेल मैदान अन्तर्राष्ट्रियस्तरको रहेको र आवश्यक सम्पूर्ण सुविधा खेलाडीलाई उपलब्ध गराइने बताए।
    
उनले विराटनगरका खेल मैदानको सम्बन्धमा विश्व फुटबल सङ्घ, एशियन फुटबल र साफले मान्यता दिएको जानकारी दिए। उनले यहाँ हुने प्रतितियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक छ भन्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको खेल पुनः ल्याउने विश्वास दिलाए।
    
विराटनगरमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालनबाट महिलालाई खेलखेल्न हौसला प्रदान गर्नुका साथै फुटबलको माहौल सिर्जना हुने अध्यक्ष शेर्पाले बताए। उनले नेपाली महिला टिम उच्चस्तरको रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विश्वास व्यक्त गरे।
    
एशियन महिला फुटबलमा नेपाली महिला टिम अहिले १०८ स्थानमा रहे पनि ६० स्थानमा रहेको देशलाई पराजित गरेको उनले बताए।

खेल अवधिभर एन्फा टिभि र अन्य नेपाली टेलिभिजन च्यानलले खेलको प्रत्यक्ष प्रसारण गरी विश्वभरका खेलप्रेमी दर्शकलाई दखाउने छन्। रङ्गशालामा गई करीब ५० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने विश्वास व्यक्त गरे। साफ महिला फुटबल प्रतियोगिता सञ्चालनले विराटनगरको नाम विश्वभरी चर्चा हुने दाबी गरिएको  । 
    
प्रतियोगिताको प्रचारप्रसारका लागि मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका स्थानीय पत्रपत्रिका, एफएम, स्थानीय टेलिभिजन, अनलाइनबाट प्रचारप्रसार गरिनुका साथै रिक्सा, भ्यानबाट प्रतियोगताबारे सर्वसाधारणलाई जानकारी गराइने बताइयो।
    
सञ्चारकर्मीको सुविधा लागि प्रतियोगिता अवधिभर रङ्गशालामा वाइफाइसहित मिडिया सेन्टरको सुविधा उपलब्ध हुने छ। प्रतियोगिताको टिकट अनलाइन, बिक्री कक्ष तथा रङ्गशालामा उपलब्ध हनेछ ।

संयोजक राईले नेपाल टेलिकम र एनसेलबाट छोटो सन्देश प्रवाह गरी सर्वसाधारण प्रतियोगिता सम्बन्धी जानकारी गराइने बताए । रङ्गशालामा प्रतियोगिता अवधिभर चिकित्सकसहितको अन्तर्राष्ट्रियस्तरको “हेल्थ डेक्स”स्थापना गरी तयारी अवस्थामा दुई वटा एम्बुलेन्स व्यवस्था गरिएको उनले बताए।
    
प्रतियोगिता तथा खलाडीको सुरक्षाको व्यवस्था सुदृढ रहेको बताउँदै रङ्गशालामा स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बाहिरपट्टी नेपाली सेनाले सुरक्षा जिम्मेवारी लिएको अध्यक्ष शेर्पाले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतियोगिताबाट यस क्षेत्रमा चहलपहल बढ्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा आउने छ। उहाँले फागुन २६ गतेसम्म विदेशी महिला खेलाडी विराटनगर आउने हुनाले महानगरपालिकाले पाहुनालाई होटलसम्म पुर्याउने बाटोको मर्मत कार्य सम्पन्न गरिसक्ने विश्वास व्यक्त गरे।
    
प्रतियोगिता सञ्चालन गर्नका लागि विराटनगर महानगरपालिकाले  रु एक करोड र प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको जानकारी दिदैं प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३०० भन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने छ ।
     
नेपाल, भारत, भुटान,, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने सो प्रतियोगितामा फागुन २८ गते नेपाल र भूटानबीच उद्घाटन खेल हुने छ।
    
प्रतियोगिताको ‘ए’ समूहमा  नेपाल, भूटान र बङ्गलादेश रहेको छ भने ‘बी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ। 

खेल तालिका

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्