• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन बाँध्ने दाँतमा तार ?

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  १७:५६
1140x725

सामान्य बोलीचालीमा अर्थोडोन्टिक उपचार भन्नाले दाँतमा तार बाँध्ने वा ब्र्रेसेज लगाउने बुझिन्छ । यो उपचार धेरैजसो किशोरावस्थामै गरिएको हुन्छ । अर्थोडोन्टिक्स दन्त चिकित्साशास्त्रको एउटा यस्तो विशेष विभाग हो, जसमा बाङ्गोटिङ्गो र नमिलेको  दाँतको उपचार गर्नुको साथै अनुहारको हड्डीको समस्याको रोकथाम र उपचार गरिन्छ । यसमा दाँत सीधा गर्ने मात्र नभई बच्चाको हड्डी र वयस्कमा जवडाको समस्या (जव डेफोमिर्टी)को समाधान अर्थोग्नाथिक सर्जरीद्वारा गरिन्छ ।

 यो उपचार कति प्रकारका हुन्छन् ?

दाँत निकाल्ने, राख्ने या फिक्स्ड दुवै हुन सक्छन् । फिक्स्डमा प्रायःजसो मेटलको वा दाँतको रङ कम देखिने सेरामिक अनि अरु किसिम भनेको दाँतको पछाडिबाट नदेखिने गरी गर्ने लिङ्गुअल ब्रससेज आदि हुन्छन् ।

फिक्स्ड अर्थोडोन्टिक उपचार किन गर्ने ?

 दाँत बाङ्गोटिङ्गो र नमिलेको देखिनु वा अनुहारको हड्डीको समस्याको कारण यस्तो हुन सक्छ ।

१.    बाङ्गोटिङ्गो दाँतले गर्दा सफा गर्न गाह्रो भई किरा लाग्ने अनि गिजा र दाँतको वरिपरिको हड्डीको रोग लागी दाँत चाँडै झर्नु ।
२.    अनुहार सुन्दर नदेखिनु ।
३.    दाँत उछिट्टिएमा चोट लाग्ने सम्भावना बढी हुनु ।
४.    अनुहार नराम्रो देखिएको कारण मानसिक तनाव हुनु र खुलेर कुरा नगर्नु ।
५.    खाना चबाउन, बोल्न र श्वास फेर्न गा¥हो हुनु आदि ।
६.    दाँतको टोकाइ नमिलेर अनुहारको जोर्नीको (टीएमजे ज्वाइन्ट) समस्या देखिनु ।
तसर्थ यी कुराबाट बच्न अर्थोडोन्टिक उपचार गर्नुपर्छ ।

 कहिले गर्ने ?

 साधारणतया यो उपचारको उपयुक्त समय किशोरावस्थाको सुरुको उमेर अर्थात् १३–१४ वर्ष हो। यस बेलामा बच्चाको दाँत साटी सक्नु, केही मात्रामा अनुहारको हड्डीको बढ्ने प्रक्रिया बाँकी रहनु र ब्रेसेज लगाई समाजमा सजिलैसँग एड्जस्ट गर्ने क्षमता भएका कारण उपयुक्त मानिन्छ तर जुन बच्चामा अनुहारको हड्डी वा जवडाको समस्या देखिएको छ भने यो उपचार ८–१२ वर्षमै सुरु गर्नुपर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यो उपचार वयस्क उमेरमा गर्नै मिल्दैन भन्ने चाहिँ होइन । दाँतलाई समातेर राख्ने वरिपरिको हड्डी स्वस्थ छ भने यो उपचार गर्न मिल्छ तर पहिलेको तुलनामा अलिक बढी समय लाग्छ।

 समस्या कसरी थाहा पाउने ?

 बाङ्गोटिङ्गो नमिलेको दाँत, दाँतको बीचमा खाली ठाउँ, दाँत धेरै अगाडि आएको, कुनै दाँत नआएको (इेम्प्यक्टेड) वा अनुहार नमिलेको जस्तो लागेको अवस्थामा दन्तचिकित्सक वा अर्थोडोन्टिक विशेषज्ञसँग परीक्षण गराई थाहा पाउन सकिन्छ ।

अर्थोडोन्टिक विशेषज्ञले केही रेकर्ड जस्तै : विशेष एक्स–रे, दाँतको नाप तथा तस्बिर लिई त्यसको आधारमा बिरामीको समस्या समाधान हुनेगरी उपचार सुरु गर्छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोसँग उपचार गराउने ?

फिक्स्ड अर्थोडोन्टिक उपचार यसैको विशेषज्ञसँग गराउनुपर्छ, जसले दन्तचिकित्सकको पढाइ पूरा गरेर यही विषयमा स्नातकोत्तर गरी दक्षता हसिल गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता गराएको हुन्छ ।

फाइदा के के छन् ?

अर्थोडोन्टिक उपचारले बाङ्गोटिङ्गो नमिलेको  दाँत र अनुहारको हड्डीका समस्या समाधान गरी अनुहारलाई सुन्दर मात्र होइन, दाँत र गिजालाई स्वस्थ राखी दाँतको आयु बढाउँछ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्