• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

के हो पेटभित्रका रोग पहिचान गर्ने इण्डोस्कोपिक अल्ट्रासाउण्ड ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  २१:१६
1140x725

ग्याष्ट्राइटिसका बिरामीहरू उपचारका लागि आउने, देखाउने र औषधि लिने गर्छन । त्यसमध्ये कतिपयको रोग निको हुन्छ भने कतिपयमा पुनः बल्झिने अवस्था देखा पर्छ । औषधि लिउञ्जेल ठीक हुने र सकिएपछि फेरि दुखाई सुरु हुने कारणले धेरै बिरामी पिरोलिएका छन् । पूर्ण रुपमा निको नहुनेहरूले रोगको कारण पत्ता लगाउन निकै दुःख पाइरहेको हामीले देखेका छौं । त्यसका लागि ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ नाम प्रविधि हाम्रा लागि उपयोगी हुन्छ । ईयुएस. अर्थात् इण्डोस्कोपिक अल्ट्रासाउण्ड मेसिन पेटभित्रका कतिपय रोगहरूको सही पहिचानका लागि भरपर्दो प्रविधि मानिएको छ ।

के हो इण्डोस्कोपिक अल्ट्रासाउण्ड ?

सामान्यतया अल्ट्रासाउण्ड शरीर बाहिरबाट गरिन्छ । तर इण्डोस्कोपी भने शरीरभित्रको रोगको अवस्था पत्ता लगाउने प्रविधि हो । इण्डोस्कोपिक अल्ट्रासाउण्डमा भने इण्डोस्कोपीमै अस्ट्रासाउण्ड मेसिन जडान गरिएको हुन्छ । ईयुएसकै सहयोगले पेटभित्रै इण्डोस्कोपी गर्न सक्छौं जसबाट धेरै रोग पत्ता लगाउन सकिन्छ । नर्भिकमा हामीले करिब दुई वर्षदेखि यो सेवा दिइरहेका छौं । भुकम्प लगायतका कारणले भने बीचमा केही समय काम गर्न सेवा दिन असहज भएको थियो ।

ईयुएस प्रविधिबाट रोग पहिल्याउँदा पेट दुख्नेसम्बन्धी धेरै बिरामीहरू लाभान्वित हुने देखिन्छ । नेपाली समाजमा ‘ग्याष्ट्राइटिस’लाई सामान्य ठान्ने र यो सधै भइरहने प्रक्रिया हो भनेर बुझ्ने चलन छ । ‘ग्यास्ट्राइटिस’को सन्दर्भमा यसले पेटको दाँयाबाँया भागको माथिपट्टि दुःख दिएको हुन्छ । त्यसैगरी नाईटो वरपरको भाग पनि दुख्यो भने ‘ग्यास्ट्राइटिस’ को शंका गरिन्छ ।

रोग पहिचानमा ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’

ग्यास्ट्राइटिसले पीडित केही बिरामीमा साझा लक्षण देखा पर्छ । पेट दुख्छ, ग्याष्ट्रिकको औषधि खान थाल्यो, केही समय ठीक हुन्छ । अनि फेरि रोग बल्झिन्छ ।  लामो समय औषधि सेवन गर्दासमेत रोग निको नभएको कारण पहिल्याउने क्रममा नया तथ्य फेला प¥यो । पेटको रोग लाग्ने, तर कारण थाहा नहुनेमध्ये करिब २० प्रतिशतलाई ‘क्रोनिक प्याङक्रियाटाईटिस’ भएको भेटियो । यिनीहरू त पहिलेदेखि नै संक्रमण भएर बसिरहेको रहेछ । हामीले ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ सुरु गरेपछि रोगको खास कारण सहजै पत्ता लाग्न थालेको छ ।

ईयुएसबाट रोगको कारण पहिचान गर्न थालेपछि करिब २० प्रतिशतमा ‘प्याङ्क्रियाटाईटिस’ भएको भेटियो । लामो समयदेखि पेटको समस्या हुनेहरूको पित्तको थैलीबाट आएको नलीमा पत्थरी भएको देखियो । त्यसका लागि हामीले उपचार सुरु ग¥यौ । सधैं नै ‘ग्याष्ट्रिक’ भनेर ग्यास्ट्राइटिसको उपचार गरिरहँदा अहिले क्रोनिक प्याङक्रियाटाइटिस र पित्तथैलीको नलीभित्र ढुंगा अड्किने रोग समस्या बनेको हो । ईयुएस नभएको भए सीटीस्क्यान गराउनुपथ्र्यो । एमआरआई स्क्यान गराउनुपथ्र्यो । एमआरआईले स्क्यान नगर्ने धेरै कारणहरू हुन सक्छन् । ईयुएस आएपछि सीटीक्यान र एमआरआईले भन्दा पनि भित्री अंगको ‘भिज्युलाइज’ राम्रो हुने रहेछ ।

ईयुएसबाट बायोप्सी लिन पनि सजिलो हुन्छ । इण्डोस्कोपी गरेर हामीले पेटका अंगको बायोप्सी लिन सकिन्छ । प्याङक्रियाटाईटिस भएको मानिसको प्याङक्रियाजमा भरिने पानीको थैलीलाई पनि इण्डोस्कोपी अल्ट्रासाउण्डमार्फत ड्रेन गर्न सकिन्छ । पहिले अपरेशन नै गर्नुपथ्र्यो भने अहिले ओपीडीमा झै विरामी उपचार गरेर उही दिन सहजै घर फर्किन सक्छन् । उपचारका लािग आउने बिरामीहरू, जसलाई प्याङक्रियाजको रोग छ भन्ने शंका लागेमा हामी ईयुएसबाट परीक्षण गर्न सक्छौं । नियमित औषधि सेवन गर्दा पनि ग्यास्ट्राइटिस ठिक नभएकाहरूलाई ईयुएसबाट त्यसको खास कारण पत्ता लगाउन सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

पित्तको थैलीको नलीमा ढुंगा अड्केको भए अपरेशन गर्नुपर्ने झण्झटबाट विरामी मुक्त हुनेछन् । पेटभित्रको क्यान्सरको पहिचानका लागि यो विधि निकै भरपर्दो मानिन्छ । प्याङक्रियाज, आमासय लगायतको क्यान्सरको पहिचानका लागि ईयुएस बरदान सावित भएको छ । क्यान्सरको स्तर र फैलाबटवारे पनि ईयुएसबाट सहज हुन्छ । क्यान्सर फैलिएको ठाउँको गाँठा वा गिर्खाबाट बायोप्सी लिएर त्यसको परीक्षण गर्न सकिन्छ । इण्डोस्कोपी, अल्ट्रासाउण्ड वा सीटीस्क्यान गर्दा क्यान्सर भन्ने पत्ता लागेको छ भने त्यसबारे विस्तृत अनुसन्धानका लागि त्यसको फैलावट र स्वरुपबारे अध्ययनका लागि पनि हामीले यो उपकरण प्रयोग गर्न सकिन्छ ।


पत्थरी निकाल्नका लागि पनि ईआरसीपी भन्ने विधि प्रयोग गर्न सकिन्छ । त्यसका लागि इण्डोस्कोपी गरेर नलीभित्र बेलुन छिराएर पत्थरलाई तान्छौं । अल्ट्रासाउण्ड इण्डोस्कोपीमार्फत् स्टोनको पहिचान गरेपछि इण्डोस्कोपी गरेर तारमार्फत् बेलुन पठाएर बेलुनसँगै ढुंगा पनि तान्छौं । करिब १५÷२० मिनेटमा पत्थरी निकाल्न सकिन्छ ।

उपचारमा सहजता

अन्तराष्ट्रिय बजारमा ईयुएस उपकरण निकै महंगो पर्छ । बजारमा करिब साढे २ करोड रुपैंयाँभन्दा बढी पर्छ । यसमा प्रयोग हुने सामानहरू पनि निकै महंगो पर्छ । बायोप्सी निडलकै करिब ३५÷४० हजार रुपैंयाँ पर्छ । जुन २÷३ पटकभन्दा बढी प्रयोग गर्न मिल्दैन । हामीले अवस्था हेरि प्रतिव्यक्ति १५–२० हजार रुपैंयाँ शुल्क निर्धारण गरेका छौं । उपकरण सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र अन्य स्रोतसाधन पनि खर्चिलो हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ईयुएसका कारण धेरै ब्रिामीहरूले नेपालमै सहज उपचार पाउने अवस्था आएको छ । अन्यथा उनीहरू उपचारका लागि भारत जाँदा ठुलो आर्थिक भार व्यहोर्नुपथ्र्यो । नर्भिकसँगै नेपाल क्यान्सर अस्पतालले पनि ईयुएस भित्र्याएको छ । तर क्यान्सर अस्पतालले भने क्यान्सरको उपचारका लागि मात्रै उपकरण प्रयोग गर्छ । उपचारकै लागि भारत जानुपर्दाको खर्चको तुलनामा बढीमा २० प्रतिशत मात्रै खर्चमा नेपालमा सहजै रुपमा उपचार सम्भव हुन्छ । अपरेशनको तुलनामा इण्डोस्कोपीको प्रयोगबाट पत्थरी निकालिने भएकाले विरामीलाई पनि सहज हुन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्