काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ६४ जना प्रहरी अधिकारीलाई पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना निकाल्दै पदस्थापन गरेको हो।
सरुवा सूची अनुसार डिएसपी हरि खतिवडालाई प्रहरी अधिकार दुरुपयोग उल्लंघन अनुगमन इकाइ नक्सालमा पदसथापन गरिएको छ। त्यसैगरी मञ्जिल मुकारुङलाई प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा उजुरी छानबिन शाखा, जागेश्वर भण्डारीलाई प्रहरी प्रधान कार्यालय जगेडा पुलमा दस्थापन गरिएको छ।
कसको पदस्थापन कहाँ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।