• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गरियाे सरकारी अस्पतालकाे वर्गीकरण, अस्पताल अनुसार यस्ता सेवा

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  १६:२३
1140x725

काठमाडौं– स्वास्थ्य मन्त्रायलले सरकारी अस्पतालकाे वर्गीकरण गरेको छ। अस्पतालले दिने सेवाका आाधारमा वर्गीकरण गरिएकाे मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्यका संरचना संघीयतामा रुपान्तरण भएको अवस्थामा कति शय्याको अस्पताल कुन तहमा रहने, ती अस्पतालले केके सेवा उपलब्ध गराउने भन्ने विषयलाई प्रष्ट पार्न मन्त्रालयले निर्देशिका बनाएको थियो। 

‘अस्पताल तथा स्वास्थ्य संस्था व्यवस्थापन सुदृढीकरणका लागि न्यूनतम सेवा मापदन्ड कार्यक्रम निर्देशिका २०७५’ अनुसार अस्पतालहरुको वर्गीकरण गरिएको हाे।

सो निर्देशिकामा प्राइमरी अस्पताल, सेकेन्डरी अस्पताल ‘ए’, सेकेन्डरी अस्पताल ‘बी’ र ट्रसरी अस्पताल गरी चार तहका अस्पतालमा वर्गीकरण गरिएको छ।

प्राइमरी अस्पताल

न्यूनतम सेवा मापदन्डले निर्धारित सेवा दिने सामान्यता १५ देखि ५० शय्यासम्मका अस्पताललाई प्राइमरी अस्पताल अस्पतालका रुपमा परिभाषित गरिएको छ। सो किसिमको अस्पताल १०० शय्यासम्म हुनसक्ने उल्लेख छ। यस तहका अस्पतालको प्रभाव क्षेत्र १० हजारदेखि माथिको जनसंख्या भएमा सिइओएनसी सेवा ती अस्पतालहरुमा हुनेछ।

यी अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बाल रोग तथा दन्त सेवा दिइने छ। जसमा २४सै घन्टा आकस्मिक सेवासहित एक्सरे, इसिजी सुविधा हुनेछ। 

स्थानीय सरकारको मातहतमा रहने यी अस्पतालमा सरकारका जनस्वास्थ्य कार्यक्रमहरु खोप, पोषण कार्यक्रम, डट्स सेवा, सुरक्षित गर्भपतन सेवा, एआरटी, एएनसी पिएनसी र परिवार नियोजन सेवा पनि उपलब्ध हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

सेकेन्डरी अस्पताल ‘ए’

सेकेन्डरी अस्पताल ‘ए’ न्यूनतम सेवा मापदन्डले निर्धारित सेवा दिने सामान्यता  १०१ देखि २०० शय्यासम्मका अस्पताल हुन्। यी अस्पतालमा ३०० शय्यासम्म हुनसक्ने छन्।

यी अस्पतालमा प्राइमरी अस्पतालमा भएका सबै सेवासहित अर्थोपेडिक, नाक, कान, घाँटी, रेडियोलोजी, मानसिक र एनेस्थेसिया सेवासहित २४सै घन्टा सेवा उपलब्ध हुनेछ। जहाँ एमडिजिपी वा इमरजेन्सी फिजिसियनको नेतृत्वमा फार्मेसी,  ल्याब, ब्लड बैंक, सिइओएनसी इनप्योसेन्ट र आकस्मिक सर्जरी सेवासमेत उपलब्ध हुनेछन्।

ती अस्पतालमा आइसियू, पिआसियू, एनआइसियू र हेमोडाइलासिस सेवा पनि समावेश छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिरामीले एक्सरे, युएसजी, इसिजी, सिटी स्क्यान, इन्डोस्कोपी, इकोकार्डियोग्राम र फिजियोथेरापी जाँच सोही अस्पतालबाट सुविधा पाउनेछन्। यो अस्पताल प्रदेश सरकारको मातहतमा रहनेछ। 

सेकेन्डरी अस्पताल ‘बी’

५० शय्यादेखि १०० शय्यासम्मका अस्पताल यो समूहमा परेका छन्। यस किसिमका अस्पताल १५० शय्यासम्मका हुनसक्ने छन्। प्रदेशअन्तर्गत यी अस्पताल रहनेछन्। 

यी अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बाल रोग तथा दन्त सेवा, अर्थोपेडिक दिइनेछ। जसमा २४सै घन्टा आकस्मिक सेवासहित एक्सरे, इसिजी, फिजियोथेरापी सुविधा हुनेछन्। जहाँ फार्मेसी, आकस्मिक सर्जरी, उपलब्ध हुनेछन्।

ट्रसरी अस्पताल

कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, ग्यास्ट्रोलोजी र वर्न÷प्लास्टिक गरी सात विशिष्ट सेवासहित ३०१ देखि ७०० शय्यासम्मका अस्पताल यो समूहमा पर्छन्। बढीमा एक हजार शय्यासम्म यी अस्पताल हुनसक्ने छन्।

सात विशिष्ट सेवाबाहेक इन्टरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, डेन्टल, बालरोग, अर्थोपेडिक, नाक, कान र घाँटी, मानसिक, चर्म, रेडियोलोजी र एनेस्थेसिया सेवा यी अस्पतालबाट उपलब्ध हुन्छ।

संघ अन्तर्गत रहने यी अस्पतालमा २४सै घन्टा आकस्मिक सेवा, आइसियू, पीआइसियू, एनआइसियू, सिसीयु, हेमोडाइलासिस र कार्डिक क्याथरलाइजेसन सुविधा दिइन्छ।

सबै अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य कार्यक्रमहरु उपलब्ध हुनेछन्। खोप र पोषण कार्यक्रम ट्रसरी अस्पतालमा उपलब्ध हुने छैनन्।

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्