• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रियंकाको जीवनमा आएका ६ पुरुष

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  १४:३९
1140x725

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी नायक निक जोनसले लगानगाँठो कसेका छन्। इसाई रीतिरिवाज अनुसार सम्पन्न भएको उनीहरुको विवाहलाई बलिउडमा पूर्व र पश्चिमको मिलनको रुपमा समेत चर्चा गरियो।

निक र प्रियंकाको भेट अघिल्लो वर्ष अमेरिकामा भएको थियो। तर, विवाह भने भारतको जोधपुरस्थित उमेद भवन प्यालेसमा सम्पन्न भयो। उक्त प्यालेसलाई विवाहको लागि दुनियाँको सबैभन्दा सानदार स्थान मानिन्छ।

निकसँग विवाह हुनुअघि नै प्रियंकाको नाम अन्य ६ जना पुरुषसँग जोडिएको थियो। भारतीय सञ्चारमाध्यमहरुले प्रियंकाले भरखरै विवाह गरेका निक उनको जीवनमा आएका सातौं पुरुष भएको उल्लेख गरेका छन्।

यी हुन्, निकभन्दा अगाडि प्रियंकाको जीवनमा आएका ६ पुरुषः

असीम मर्चेन्ट
प्रियंकाको जीवनमा सबभन्दा पहिला आएका व्यक्ति हुन् निर्देशक असीम मर्चेन्ट। प्रियंका मोडलिङको दुनियाँमा रमाइरहँदा असीम र प्रियंका नजिकिएका थिए। जब प्रियंकाले मिस वर्ल्डको उपाधि जितिन् तब उनले असीमसँगको सम्बन्ध पनि तोडिदिइन्। यो घटनाले असीम निकै आहत भए। उनले आफ्नो र प्रियंकाबीच घटेका घटनालाई लिएर फिल्म ‘६७ डेज’ बनाउने घोषणा पनि गरेका थिए तर अघि बढ्न भने सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

अक्षय कुमार
अन्दाज, मुझसे सादी करोगी, वक्त– रेस अगेंस्ट टाइम जस्ता फिल्ममा एकसाथ काम गर्दा प्रियंका र अभिनेता अक्षयकुमार नजिकिएका थिए। उनीहरुको सम्बन्धलाई लिएर बलिउडमा निकै चर्चासमेत हुने गरेको थियो। तर, अक्षय कुमार थिए, विवाहित। उनीहरुको सम्बन्धका बारेमा जब अक्षयपत्नी टिंकल खन्नाको कानमा पर्‍यो, उनले अक्षयलाई प्रियंकासँग फिल्म खेल्न नै प्रतिबन्ध लगाइदिइन्। त्यसपछि क्षय–प्रियंकाको सम्बन्धमा पनि बिराम लाग्याे।

हरमन बावेजा
अक्षयपछि प्रियंकाको जीवनमा हरमन बावेजाको इन्ट्री भयो। फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन भरखर बलिउडमा कदम राख्ने तयारीमा थिए। उनको पहिलो फिल्म लव स्टोरी २०५० मा करिना कपुरलाई हिरोइन चुनिएको थियो। तर, करिनाले विविध कारणले उक्त फिल्म छोडिन्। त्यसपछि फिल्मको हिरोइन भइन्, प्रियंका। सो फिल्ममा काम गरुन्जेल प्रियंका र हरमनको जोडी निकै जम्यो। जब फिल्म फ्लप भयो, प्रियंकाले हरमनलाई पनि छोडिदिइन्।

शाहिद कपुर
जब कर नतिरेको भन्दै आयकरका अधिकारीले प्रियंका चोपडाको घरमा छापा मारे, त्यतिबेला प्रियंकाको घरको ढोका शाहिद कपुरले खोलिदिए। त्यसपछि प्रियंका र शाहिदको सम्बन्धका विषयमा बलिउडमा हंगामा मच्चियो। तर उनीहरुको यो रोमान्स पानीको फोकाजस्तै गरी बिलायो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

शाहरुख खान
आफ्नी पत्नीलाई असाध्यै माया गर्ने भनेर चिनिएका बलिउड स्टार शाहरुख खानको नाम समेत प्रियंकासँग जोडिन पुग्यो। केसम्म भनियो भने, फिल्ममा काम गर्दागर्दै यो जोडीले एकअर्कालाई मन पराउन थाल्यो। यो हल्ला शाहरुखका मिल्ने साथी करण जौहरसम्म पुग्यो र करणले यो विषय शाहरुखपत्नी गौरीलाई सुनाइदिए। त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न बन्द गरिदिए। र, सम्बन्ध पनि समाप्त भयाे।

टम हिडलस्टन
एकताका टम हिडलस्टन र प्रियंका खुलेआम एकअर्काको हात समाएर हिंडेका देखिन्थे। सेल्फी खिचिरहेका हुन्थे। फोन नम्बर आदानप्रदान गरिरहेका हुन्थे। प्रियंकाले एक अमेरिकीसँग रोमान्स गरिरहेको चर्चाले बजार निकै तात्यो। तर केही समयमै साम्य भएर गयो। एजेन्सी

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्